२३ कार्तिक २०७९, बुधबार २१:१५
जनता समाजवादी पाटी चितवनका २७ जनाले बुधबार सामुहिक राजिनामा दिएका छन । पाटीका सङघीय परिषद सदस्य लोकबहादुर गुरुङ जिल्ला अध्यक्ष प्रेम भुजेल लगाएत २७ जनाले राजिनामा दिएका छन ।
२७ जनाको हस्ताक्षर सहित सामुहिक राजिनामा पत्र लेख्दै उनिहरुले पाटी छोडेको घोषणा गरेका हुन ।
चितवनबाट जसपा छोड्ने २७ जनाको सुचि यसप्रकार छ ।








































प्रतिकृया दिनुहोस्