२६ कार्तिक २०७९, शनिबार २१:३५
बझाङमा शनिबार साँझ भूकम्पको धक्का महसुस भएको छ । बझाङको पातदेवल आसपास केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प साँझ ८ बजेर १२ मिनेटमा गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यसअघि गत बुधबार डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।








































प्रतिकृया दिनुहोस्