२८ कार्तिक २०७९, सोमबार १५:२३
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी तोसिमा कार्कीको उम्मेदवारी कायम रहने भएको छ। सर्वोच्च अदालका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने सुनुवाइ गरेको हो।








































प्रतिकृया दिनुहोस्