२९ कार्तिक २०७९, मंगलवार ०९:२९
अमेरिकाको युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।आइतबार बेलुकी श्वविद्यालय परिसरभित्रै गोली प्रहार भएको र तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। प्रहरीका अनुसार गोली प्रहारको कारण खुलेको छैन र घटनाको अनुसन्धान जारी छ। घट्नामा संलग्न भएको भन्दै एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








































प्रतिकृया दिनुहोस्