आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ। यसपटक आयोगले मौन अवधिलाई स्थिर समय भनेको छ। यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ। यो समयमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन। निर्वाचन आयोगले सुरक्षा रणनीति निर्वाचनका लागि तयार भइसकेको जनाएको छ। जसअनुसार अतिसंवेदनशील मतदानस्थलमा हवाई गस्तीको पनि व्यवस्था गरिएको छ ।








































प्रतिकृया दिनुहोस्