२ मंसिर २०७९, शुक्रबार १९:०७
काठमाण्डौको हाँडीगाउँ र बूढानीलकण्ठमा शङ्कास्पद वस्तु फेला परेको छ। त्यस्तै, ललितपुरको जावलाखेल स्टाफ कलेज अगाडि पनि प्रेसर कुकर बम फेला परेको छ। प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ। यो कार्य चुनाव विथोल्ने उदेश्यले कुनै समूहले राखेको आशंका गरिएको छ।








































प्रतिकृया दिनुहोस्