नेसपा निकट विधार्थी संगठन समाजवादी विधार्थी युनियनले यही माघको ६ र ७गते केन्द्रीय कमिटीको वैठक बोलाएको छ।संगठनका अध्यक्ष नेत्र चापागाईका अनुसार वैठक सकेर स्ववियु निर्वाचनमा जनाको निमित तयारी गर्न बैठक डाकिएको हो। समाजवादी विधार्थी युनियनले केन्द्रीय कमिटीको वैठक काठमाडौंमा गर्ने निर्णय गरेको छ।उक्त वैठकमा प्रमुख अतिथी नेसपाको अध्यक्ष डा बाबुराम भट्टराई र विशिष्ट अतिथिमा अर्का अध्यक्ष मान्य महेन्द्रराय यादवले प्रशिक्षण दिने जनकारी संगठनका महासचिव टंक धमलाले युगिन खबरलाई जानकारी दिए। त्रिविले स्ववियु निर्वाचन चैत ५ गते गर्ने निर्णय गरेसंगै समाजवादी विधार्थी युनियन तेस्को तयारीमा जुटेको हो।








































प्रतिकृया दिनुहोस्