२९ पुष २०७९, शुक्रबार ०७:१४
नेकपा एमालेका नेता खगराज अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दावी पेश गर्दा समर्थन दिएका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङले आफू प्रतिपक्षमा बस्ने बताएका छन्।उनले बिहीबार बेलुका फेसबुकमा भने आफू प्रतिपक्षमा बस्ने लेखेका छन् । उनले सरकारलाई विश्वासको मत लिन समस्या नभएकाले आफू प्रतिपक्षमा बस्ने निर्णय गरेको बताएका छन्।








































प्रतिकृया दिनुहोस्