२५ माघ २०७९, बुधबार २०:४९
मुस्लिम नेवा वेवारीसे शव जनाजा व्यवस्थापन केन्द्र चितवनको आयोजनामा दोस्रो खुल्ला नाथशरिफ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता फागुन १ गतेबाट रामेश्वर पुस्तकालय भवन क्षेत्रपुरमा हुनेछ । कार्यक्रममा प्रदेश सांसद कृष्ण प्रसाद शर्मा खनाल प्रमुख अतिथि रहनुहुनेछ । त्यस्तै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, लगाएतको उपस्थित रहनेछ ।








































प्रतिकृया दिनुहोस्