२१ जेष्ठ २०८०, आईतवार २२:१७
Helping Hands Of Palungtar को पुरानो समिति विघटन गरि नयाँ समिति गठन गरिएको छ । नया समिति ९ सदस्यीय बनेको छ ।
नयाँ कार्यसमितिमा नेपाल समाजवादि विद्यार्थी युनियनका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष लक्ष्मण गिरि अध्यक्षमा सर्बसम्मत चयन भएका छन ।
यस्तै उपाध्यक्षमा राम चन्द्र बोगटी,सचीवमा विनोद गिरी,कोषाध्यक्षमा नविना अधिकारी,सदस्यमा आशिष रानाभाट,रिता श्रेष्ठ अधिकारी,सन्दीप तामाङ,सन्ध्या अच्छामी,चयन भएका छन । १ सदस्य रिक्त राखिएको र उक्त पदमा नयाँ अनुहार कार्यसमितिको पहिलो बैठकले निर्णय गर्नेकुरा अध्यक्षले बताए ।
यस्तै सल्लाहकार समितिमा प्रेम बहादुर गुरुङ,निर्मला मल्ल, विपिन खतिवडा चयन भएका छन् ।








































प्रतिकृया दिनुहोस्