३० जेष्ठ २०८०, मंगलवार १२:२६
नेपाल समाजवादी बिधार्थीको कास्की जिल्ला अध्यक्षमा अभिनास बहादुर अधिकारी चयन भएका छन । सोमबार कास्कीमा उपलब्ध पदाधिकारी बैठक बसेर अधिकारीलाई अध्यक्षमा चुनेको हो । अधिकारी ईन्जिनिएर समेत हुन ।
त्यसैगरी बैठकले पोखरा बिश्वबिद्यालयको नयाँ अध्यक्ष अभिषेक झा लाई सर्वसम्मत चयन गरेको छ ।

नेपाल समाजवादी विद्यार्थी युनियनले गरिएका विभिन्न विधार्थी आन्दोलन र कार्यक्रमहरुमा सक्रिय रहदैँ आएका उनीहरु अबभने कास्की र बिश्वबिद्यालयको नेतृत्व गर्दैछन् ।








































प्रतिकृया दिनुहोस्