१३ असार २०८०, बुधबार १२:३५
शनिबार नेपाल समाजवादी बिधार्थी युनियनले माईतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ ।
नयाँ शिक्षा ऐनको माग गर्दै प्रदर्शन गर्न लागेको हो ।
२०२८ सालको पञ्चायती शिक्षा खारेज गरेर नया शिक्षा ऐन लागू गर्नुपर्ने नेपाल समाजवादी बिधार्थी युनियनको माग छ ।
सङगठनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईले पुरातनवादी शिक्षा ऐनले शैक्षिक गुणस्तर दिन नसकेको बताएका छन । उनले सरकारले छिटो नया ऐेन लागू नगरे थप आन्दोलन चर्कदै जाने बताएका छन ।








































प्रतिकृया दिनुहोस्