१३ श्रावण २०८०, शनिबार ०७:५५
नारायणगढ मुग्लिङ सडकखण्ड फेरी अवरुद्ध भएको छ । ईच्छाकामना ६ मा पर्ने कालिखोलामा सुख्खा पहिरो खसेपछि बाटो दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।
यसअघि आज राति १ बजे कालिखोला नजिकै गएको पहिरोले अवरुद्ध भएको सडक विहान ३ बजेबाट सुचारु भएको थियो ।
नारायणगढ मुग्लिङ सडकखण्डमा वर्षा लागेसँगै पटक पटक पहिरोले गर्दा बाटो अवरुद्ध हुदै आएको छ ।








































प्रतिकृया दिनुहोस्