sf7df8f}F, @# ;fpgM
k|ltlglw;ef a}7s cj?4
k|ltlglw;efsf] d+unaf/ a;]sf] a}7s ;'¿ x'gf ;fy cfcfgf] 7fpFdf pleP/ a}7ssf] lj/f]w ub}{ k|d'v k|ltkIfL bnsf ;f+;b . tl:a/ M /Tg >]i7÷/f;;
२३ श्रावण २०८०, मंगलवार २२:२१
नेकपा एमालेका सांसदले फेरि पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् ।
आज मङ्गलवार केहीबेरका लागि बैठक चल्न दिएका नेकपा एमालेका सांसदहरूले सय किलो सुन तस्करीको विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएपछि फेरि संसद् अवरुद्ध गरेका हुन् ।
एमालेले संसद् अवरुद्ध गर्नुअघि विभिन्न दलका नेताले बोलेका थिए भने गृहमन्त्री श्रेष्ठले पनि जवाफ दिनुभएको थियो । तर फेरि पनि एमालेका सांसदले सिटबाट उठेर नाराबाजी गर्दै बैठक चल्न नदिएपछि सभामुख देवराज घिमिरेले भोलिसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयाे ।








































प्रतिकृया दिनुहोस्