७ भाद्र २०८०, बिहीबार १२:३५
नेपाली कांग्रेसका नेता डा. राजाराम कार्कीको निधनमा पार्टीको झण्डा झुकाउने निर्णय केन्द्रीय समितिको आकस्मिक बैठकले गरेको हो।
कार्कीको आज बिहीबा नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिको छ। ६६ वर्षका कार्कीको बुधबार निधन भएको थियो।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य कार्की तरुण दलका पूर्वमहासचिव हुन् । उनी धार्दिङका पूर्वसचिव समेत हुन् ।








































प्रतिकृया दिनुहोस्