५ कार्तिक २०८०, आईतवार १८:२५
राजदेवी नगरपालिका-९ व्रहम्पुरीका वीरेन्द्र दासको १० वर्षीय छोरा गौतम दास दिउँसो १२ : २५ बजे रौतहटको वाग्मती नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ।
उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।








































प्रतिकृया दिनुहोस्