५ कार्तिक २०८०, आईतवार २१:२४
पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन्।उनीहरुको परिचय भने खुलेको छैन।
एक जना घाइते भएका छन्।जीपका चालक घाइते भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिए।
घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाटका साथे जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको छ।दुर्घटना अफ्ट्यारो खोचमा भएकाले उद्धारमा कठिनाइ भएको छ।








































प्रतिकृया दिनुहोस्