८ मंसिर २०८०, शुक्रबार ०९:०७
समाजसेवी सुर्य श्रेष्ठ सम्मानित हुनु भएको छ । कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यलय चितवनले श्रेष्ठलाई सम्मान गरेको हो ।
आन्तरिक राजस्व कार्यलय भरतपुरको परिसरमा सरसफाइ , वृक्षारोपण , रंगरोगन लगाएत कार्यलयको रेखेदेख गरि महत्त्वपूर्ण योगदान पुर्याएको हुदा श्रेष्ठलाई राजस्व कार्यलय भरतपुरले कर दिवसको अवसरमा सम्मान गरेको हो ।
नेवा पत्रकार चितवनका कोषाध्यक्ष समेत रहनुभएका श्रेष्ठले आफ्नो समाजसेवाको यात्रालाई अझेै अगाडि बढाउदै लैजाने वताउनुभएको छ ।
श्रेष्ठले अहिले भरतपुरको आँखा हस्पिटल नजिकै एस एण्ड पी कम्पनी सन्चालन गर्दे आउनुभएको छ ।









































प्रतिकृया दिनुहोस्