६ माघ २०८०, शनिबार २१:३३
मिचि एजुकेशन सेन्टरले अन्तरक्रिया तथा बनभोज कार्यक्रम गरेको छ । भरतपुरमा रहेर लामो समयदेखि जापनिज भाषा पढाउदै आएको मिचिले आफ्ना विधार्थी, कर्मचारी, सहयोगी व्यक्ति तथा संस्थाका प्रतिनिधिसँग सम्बन्ध अझेै प्रगाढ बनाउने उदेश्यले कार्यक्रम गरेको हो ।
सो अवसरमा नृत्य घेैटो फुुटाई म्युजिकल चियर जस्ता कार्यक्रम भएका थिए । कार्यक्रममा नागेश्वर चौधरीले घेैटो फुुटाएर प्रतियोगिता जितेका छन । यस्तै म्युजिकल चियर तर्फ शितल सुनार प्रथम भएका छन ।
कार्यक्रममा युगिन खबरका सन्चालक अनुज जोशी प्रमुख अतिथि रहेका थिए । मिचिले मायाको चिनो सहित जोशीलाई सम्मान समेत गरेको छ ।









































प्रतिकृया दिनुहोस्