एम.एन ईन्टरटेनमेन्ट प्रा.लि ले प्रणय दिवसकाे अवसरमा “valentine special live concert 2024″गर्ने भएकाे छ।कला र संस्कृतिकाे जगेर्ना गर्ने र भरतपुर भ्रमण बर्ष २०२४ लाई समेत प्रबर्द्धन गर्ने गरि कार्यक्रम आयाेजना गरिएकाे संस्थाका अध्यक्ष मदन नेपालिले जानकारि दिएका छन।बिरेन्द्र बहुमुखी क्याम्पसकाे डिग्री भवनकाे चाैर भरतपुर-१० रमाइलाे चाेकमा फाल्गुन-२ गते(14th feb)मा साझ ४ बजेबाट सुरु हुने र साे कार्यक्रममा नेपालका चर्चित rapper आशिष राना(लाहुरे)र चर्चित गायिका प्रिति आले र कताब ब्याण्ड,द ट्रक्सि ब्याण्डकाे संगितिक प्रस्तुति रहने कार्यक्रमका प्रचार-प्रसार उपसमिति संयोजक दिपेन्द्र श्रेष्ठले जानकारी दिए।कार्यक्रमबाट संकलित केहि रकम असहाय,अनाथ बालबालिकाकाे सहयोगकाे लागि प्रदान गरिने आर्थिक संयाेजक सिमान्त बस्ताकाेटिले बताए।कार्यक्रमको मुख्य प्रायोजक टुबोर्ग(गोर्खा ब्रुअरी)र सह-प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्विसेज प्रा.लि, टिकट साैजन्य सेन्ट्रल कलेज ए्ण्ड भाेकेसनल ट्रेनिङ प्रा.लि.रहेकाे कार्यक्रम संयोजक बिनय लामाले जानकारि दिनुभयो।








































प्रतिकृया दिनुहोस्