२५ माघ २०८०, बिहीबार २२:४८
भरतपुर ३ आनन्दमार्ग चितवनमा रहेको सेन्ट्रल ईङग्लिस बोडिङ स्कुलले २८ औ वार्षिकोत्सब तथा अभिभावक दिवस मनाउने भएको छ ।
यहि माघ २९ गते स्कुलले विविध कार्यक्रम सहित वार्षिकोत्सब मनाउन लागेको जानकारी दिएको छ । जसअन्तर्गत विभिन्न सांस्कृतिक कार्यक्रम , नाटक मन्चन, अभिभिावकहरु वीचम खेेल र पुरस्कार वितरण कार्यक्रम हुनेछन ।
कार्यक्रम बिधालयकै परिसरमा हुनेछ ।








































प्रतिकृया दिनुहोस्