२६ माघ २०८०, शुक्रबार २१:५३
होली भिजन स्कुलको आयोजनामा खुुल्ला रक्तदान कार्यक्रम र अन्तर टोल स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । होली भिजन स्कुलको अभियान मानव सेवामा योगदान भन्ने नाराका साथ माघ २७ गते रक्दान हुदैछ । रक्तदान कार्यक्रम भरतपुर ४ धर्मचोकमा हुनेछ ।
यस्तै होली भिजन स्कुलको अभियान महिला सशक्तीकरणमा योगदान भन्ने नाराका साथ हाजिरीजवाफ हुदैछ । माघ २७ गते नै हुने हाजिरीजवाफ प्रतियोगिता स्कुलकै परिसरमा हुनेछ ।









































प्रतिकृया दिनुहोस्