२६ फाल्गुन २०८०, शनिबार ११:०२
Maxway नारायणी फुुटबल क्लवको आयोजनमा नारायणी नदि किनारमा शिवरात्री विशेष कार्यक्रम भएको छ ।
शुुक्ररबार दिउसोबाट नै नारायणी किनारमा आउने भक्तजन तथा तिर्थालुहरुलाई चिया तथा हलुवा प्रसाद वितरण गरिएको थियो । शिव ध्वनिमा उपस्थित भक्तजन रमाएका थिए ।
जापन जानको लागि उत्कृष्ट गन्तव्य बन्दै आएको maxway education ले धार्मिक परम्परा जोगाउने उदेश्यले शिवरात्री विशेष कार्यक्रम आयोजना गरेको सिईयो राज डल्लाकोटीले बताउनुभयो ।
कार्यक्रम भरतपुर भ्रमण वर्ष लक्षित समेत रहेको कार्यक्रम संयोजक सन्देश क्षेत्रीले जानकारी दिनुभयो ।









































प्रतिकृया दिनुहोस्