Author: Ugin Khabar

दक्षिण कोरियामा भीषण आगलागी : आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना

बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । योन्हाप न्युज एजेन्सीका अनुसार आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका चालकको मृत्यु भएको छ । राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपूर्वको उइसोङको पहाडमा जङ्गलमा लागेको डढेलोे निभाउने क्रममा स्थानीय समय अनुसार दिउसो करीव १२ः५४ मा हेलिकप्टर दुर्घटनाग्रस्त […]

पूरा पढ्नुहोस्

सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी

सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी भएको छ । प्लाजाको पाँचौ तल्लामा आगलागी हुँदा केही मानिस फसेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले प्लाजाको माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको जानकारी दिए । डीएसपी खतिवडाले माथिल्लो तलामा रहेकाहरूको संख्या यकिन नभएको बताएका । इटहरी उपमहानगरपालिका–६ मुख्य चोकमा रहको प्लाजाको पाँचौ […]

पूरा पढ्नुहोस्

आज सुन चाँदीको मूल्य बढ्यो

नेपाली बजारमा बुधबार आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँ कायम भएको थियो भने आज छापावाल सुन तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ […]

पूरा पढ्नुहोस्

दुवै सदनका बैठक आज, राष्ट्रिय सभामा यी मन्त्रीले जवाफ दिने

संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे र  राष्ट्रिय सभा बैठक दिउँसो १:१५ मा  शुरु हुनेछ। प्रतिनिधिसभामा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची छ। यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको […]

पूरा पढ्नुहोस्

एशियन कप छनोटमा नेपाल मलेसियासँग पराजित

एएफसी एशियन कप–२०२७ को छनोट अन्तर्गत हिजो भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोरबारूमा रहेको सुल्तान इब्राहिम रङ्गशालामा नेपाल २–० ले पराजित भएको हो । मलेसियाले दुवै हाफमा एक/एक गोल गर्‍याे । नेपालले यससँगै छनोटको तेस्रो चरण हारबाट शुरुआत गरेको छ । समूह एफमा नेपाल र मलेसियासँगै भिएतनाम र लाओस पनि छन् […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व समेत बढ्नेछ। आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम […]

पूरा पढ्नुहोस्

सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटायो

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै हटाउने निर्णय भएको हो । सरकारले कुलमानलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । […]

पूरा पढ्नुहोस्

नेप्सेको सीईओमा नारद लुइँटेल नियुक्त

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारद लुइँटेल नियुक्त गरेको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले सर्लाहीका लुइँटेललाई सीईओमा नियुक्त गरेको हो । सरकारले नेप्सेका प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन गरेको थियो । सीइओका लागि आवेदन दिएका १० जनामध्ये  झापाका चुडामणि चापागाईं, सर्लाहीका […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने समय छ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोगले महत्त्वाकांक्षी काम बन्न सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। उपलब्धि हातपार्दै जीवनशैलीमा परिवर्तन […]

पूरा पढ्नुहोस्

सपना विद्यालयले मनायो सातौँ वार्षिकोत्सव तथा अभिभावक दिवस

रत्ननगर,चैत १०- पुर्वीचितवनको रत्ननगर-७ स्थित सौराहामा रहेको सपना विद्यालयको सातौँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। “बच्चाको भविष्य नै अभिभावकको भविष्य हो” भन्ने मुल नाराका साथ सम्पन्न सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षा पुरी गिरी सभाध्यक्ष रहनुभएको थियो। कार्यक्रममा रत्ननगर नगरपालिकाका शिक्षा अधिकारी नारायण वाग्ले प्रमुख अतिथिको रुपमा रहेका थिए। कार्यक्रममा बोल्दै […]

पूरा पढ्नुहोस्