Author: Ugin Khabar

आईपीएल क्रिकेट आजदेखि : उद्घाटन खेलमा कोलकाता र रोयल च्यालेन्जर्स बेङ्गलुरु खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ । कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन खेलमा पूर्व विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले खेल्दैछन् । यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरू हुनेछ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् । यसपटकको आईपीएल क्रिकेटमा बल चम्काउन […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। […]

पूरा पढ्नुहोस्

आज सुन चाँदीको मूल्य घट्यो

आज सुन चाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ९५ मा खरिदबिक्री भइरहेको छ […]

पूरा पढ्नुहोस्

रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी मुद्दाको आदेशविरुद्ध उच्च अदालत जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दाको आदेशविरुद्ध उच्च अदालत जाने भएका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा काठमाडौै जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न लामिछाने आज पाटन उच्च अदालत जाने भएका हुन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख […]

पूरा पढ्नुहोस्

नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै

नेपालले आज शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबलमा सिंगापुरसँग खेल्दैछ । नेपाल र सिंगापुरबीचको खेल आज साँझ नेपाली समय अनुसार ६ बजेर १५ मिनेटमा शुुरु हुनेछ । खेल सिंगापुर नेसनल स्टेडियममा हुनेछ । एसिया कप छनोटको तयारीमा क्रममा नेपालले मैत्रीपुर्ण खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । सिंगापुरविरुद्ध शुरुमा टिममा उपलब्धि उत्कृष्ट ११ नै उतार्ने सम्भावना छ । […]

पूरा पढ्नुहोस्

आज यी पाँच अन्तर्राष्ट्रिय दिवस मनाइँदै

आज विभिन्न पाँच अन्तर्राष्ट्रिय दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृति अनुसार यी दिवस मनाइँदै छ । आज हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध सङ्घर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता सप्ताहको प्रथम दिन, जातीय भेदभाव उन्मूलनको लागि अन्र्तराष्ट्रिय दिवस, अन्तर्राष्ट्रिय वन दिवस, विश्व कविता दिवस, अन्तर्राष्ट्रिय नौरोज दिवस र विश्व […]

पूरा पढ्नुहोस्

चितवनकी पत्रकार संगिता बानियाँको निधन

नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य संगिता बानियाँको बिहीबार बिहान निधन भएको छ । ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ । पत्रकार बानियाँको पार्थिव शरिर केहि बेरमा भरतपुर–१६ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लगिदैँछ । बानियाँको उपचारमा आर्थिक अभाव भएपछि […]

पूरा पढ्नुहोस्

आज स्थानीय बजारमा सुनको मूल्य स्थिर

स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा रु १५ ले घटेको छ । सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बुधबार प्रतितोला रु एक लाख ७६ हजारमा कारोबार भएको सुनको मूल्यमा आज कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला रु १५ ले घटेर […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग माल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको छ । उनीहरुबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यापारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री ओलीले हिमालदेखि […]

पूरा पढ्नुहोस्

संसद्‌मा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

प्रतिनिधिको बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। सांसदहरूले गरेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन्। आजको बैठकमा उपप्रधानमन्त्री […]

पूरा पढ्नुहोस्