प्रदेश
भरतपुर १०का वडा अध्यक्ष खनालको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा
भरतपुर महानगरपालिका वडा नं १० का अध्यक्ष परमेश्वर खनालको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखिएको छ । ‘ग्रेटर नेपाल’को नक्सालाई वडा अध्यक्ष खनालले आफ्नो कार्यकक्षको भित्तामा राखेका हुन् । केहि समाय अगाडि भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो । जुन बिषयको नेपालमा बिरोध भईरहेको छ । नेपालको ईतिहासलाई आगामि शन्ततीले जानकारी पाओस भन्ने […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरपालिका भित्र सडकमा निर्माण सामग्री राख्न महानगरपालिको स्वीकृतिमा पाइने
आर्थिक ऐन २०८० मार्फत महानगरपालिकाले काठमाडौं महानगरपालिका भित्र भवन निर्माण गर्दा विकल्प नभएमा अब महानगरपालिको स्वीकृतिमा सडकमा निर्माण सामग्री राख्न पाइने भएको छ। […]
पूरा पढ्नुहोस्
जिप दुर्घटनामा परी मृत्यु भएको पाँचै जनाको सनाखत
जन्ती सवार जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृतकहरुमध्ये चार जना एउटै वडाका छन्। गोरखाको शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापाको दुर्घटनामा मृत्यु भएको छ। […]
पूरा पढ्नुहोस्
सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्रीको निधनमा सुदूरपश्चिममा शोक बिदा
मन्त्री सिंहको शोकमा सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ।गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो। […]
पूरा पढ्नुहोस्
आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान
आज चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी छ।आज पहिलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा जहाज अवतरण गर्न लागिएको हो। […]
पूरा पढ्नुहोस्
खानेपानी बितरणमा छलाङ मार्दै भरतपुर महानगर
राजु भुषाल मानिस र प्रकृतिका लागि अत्यावश्यक वस्तु पानीको समस्या अहिले विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । अहिले विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । संसारका एक अर्ब ८० करोड मानिस फोहोर पानी त्यसमा पनि दिसाको अंश मिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र कमजोर सरसफाइका […]
पूरा पढ्नुहोस्
लियो क्लब अफ नारायणगढ बालकुमारीको अध्यक्ष्मा अच्युत आचार्य चयन
चितवन,असार ०३ लियो क्लब अफ नारायणगढ बालकुमारीको अध्यक्षमा अच्युत आचार्य चयन भएका छन् । क्लबको शनिबार सम्पन्न १९ औँ वार्षिक साधारण सभाले अध्यक्षमा आचार्यलाई चयन गरेको हो । अध्यक्ष आचार्य लगायत नवनियुक्त कार्यसमितिको कार्यकाल एक वर्ष रहनेछ । क्लबको प्रथम उपाध्यक्षमा विकास गौतम,दास्रो उपाध्यक्ष अमित गिरि ,सचिवमा विजन श्रेण्ठ र कोषाध्यक्षमा सुजल महत्तो चयन भएका […]
पूरा पढ्नुहोस्
कास्कीमा समाजवादी बिधार्थीको नया नेतृत्व
नेपाल समाजवादी बिधार्थीको कास्की जिल्ला अध्यक्षमा अभिनास बहादुर अधिकारी चयन भएका छन । सोमबार कास्कीमा उपलब्ध पदाधिकारी बैठक बसेर अधिकारीलाई अध्यक्षमा चुनेको हो । अधिकारी ईन्जिनिएर समेत हुन । त्यसैगरी बैठकले पोखरा बिश्वबिद्यालयको नयाँ अध्यक्ष अभिषेक झा लाई सर्वसम्मत चयन गरेको छ । नेपाल समाजवादी विद्यार्थी युनियनले गरिएका विभिन्न विधार्थी आन्दोलन र कार्यक्रमहरुमा सक्रिय रहदैँ […]
पूरा पढ्नुहोस्
सासू–ससुरासहित तीन जना पक्राउ
कैलालीको गौरीगंगा नगरपालिका–२ मा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन्।बुहारी कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो। […]
पूरा पढ्नुहोस्
आज सुुदूरपश्चिम प्रदेशले नीति तथा कार्यक्रम ल्याउने
आज दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सुुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहले जानकारी दिनुभयो। […]
पूरा पढ्नुहोस्



















