समाज

आजदेखि सोह्र श्राद्ध सकिँदै

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो। आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमा-बा)को श्राद्ध भने सोमबार गरिन्छ। पितृपक्षका १५ तिथि र […]

पूरा पढ्नुहोस्

मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास चल्दै, यात्रु दुई रातसम्म सडकमै अलपत्र

अस्ति शुक्रवार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अझै खुलेको छैन । मुग्लिन नजिकै पर्ने तुईन खोलामा फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । अस्ति खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको छ । लगातार पहिरो खसेका कारण सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको […]

पूरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय उडान शुरु, आजदेखि आन्तरिक उडान पनि हुने

अस्ति मङ्कलवार दिउँसोदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला भएको छ । विमानस्थल खुला भएसँगै हिजो बेलुकीदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ । आन्तरिक उडान आजदेखि सञ्चालनमा आउँदैछ छ । आन्तरिक उडानका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले सबै आन्तरिक उडान आज बिहानदेखि सञ्चालनमा आउने जनाएको छ । विमानस्थल सञ्चालनमा आएसँगै यात्रुको भीड बढेको छ । काठमाण्डौ […]

पूरा पढ्नुहोस्

आज खग्रास चन्द्रग्रहण

भदौ शुक्ल पूर्णिमाका दिन आज आइतवार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आजराति १० बजेर ११ मिनेटमा स्पर्श गर्नेछ । राति ११ बजेर ५६ मिनेटमा चन्द्रग्रहणको मध्य हुनेछ । त्यस्तै राति १ बजेर ४१ मिनेटमा ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार […]

पूरा पढ्नुहोस्

तनहुँको दमौलीमा दुई वटा स्कुटर ठोक्किँदा एक जनाको ज्यान गयो, एक घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गएराति दुई वटा स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । ज्यान गुमाउनेमा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिनुभयो । उहाँको उपचारका क्रममा दमौलीमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका […]

पूरा पढ्नुहोस्

डिजल, मट्टीतेल र हवाई इन्धनको भाउ घट्यो

नेपाल आयल निगमले डिजल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा लितटरको चार रूपैयाँ, इवाई इन्धन आन्तरिकतर्फ एक रूपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटेको हो । पेट्रोल र एलपी ग्यासको भाउ भने यथावत् छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ । […]

पूरा पढ्नुहोस्

चितवनमा कार रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

चितवनको भरतपुरमा गएराती भएको सवारी दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकतर्फबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराती करिब १ः३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा. बिप्लब भट्टको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका डा.भट्टको पुरानो मेडिकल कलेजमा […]

पूरा पढ्नुहोस्

स्वास्थ्य बीमा नवीकरण गर्नुभयो ? चार गुणासम्म जरिवानामा पर्नुहोला

स्वास्थ्य बीमा नवीकरण गर्नु भयो ? गर्नु भएको छैन भने अब चार गुणासम्म जरिवानामा पर्नुहोला। सरकारले सामाजिक सुरक्षा कार्यक्रममा समेत जरिवानाको नीति लिएको छ।  स्वास्थ्य बीमा कार्यक्रम सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा कार्यक्रममध्ये एक हो। सरकारको नीतिगत समस्या र अस्पतालहरुलाई कोष व्यवस्थापनमा समस्या भएका कारण यो असफल हुने अवस्थामा पुगेको छ। त्यसलाई  सुधार गर्नुको साटो […]

पूरा पढ्नुहोस्

तीजले सामाजिक समरसता कायम गर्छ: उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले तीज पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै सांस्कृतिक पहिचानलाई जोगाउन र सामाजिक समरसता कायम गर्ने विश्वास व्यक्त गरेका छन् । हरितालिका तीज, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि  शुभकामना व्यक्त गर्दै उनले भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका […]

पूरा पढ्नुहोस्

आज हरितालिका तीज मनाइँदै

आज हरितालिका तीज पर्व मनाइँदैछ । नेपाली महिलाहरूले धुमधामका साथ तीज मनाउँदैछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तीजको अवसरमा देशभरका शिवमन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ […]

पूरा पढ्नुहोस्