Author: Ugin Khabar

बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीबास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा मालवाहक गाडीका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुवाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा अहिले गाडी चल्न सकेका छैनन् । बाढी आएपछि समस्या भएको र अहिले […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यावसायिक कर्मले गति लिनेछ। […]

पूरा पढ्नुहोस्

स्पेन जानुअघि आज प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले बताए। प्रधानमन्त्री ओली आज अपराह्न स्पेन भ्रमण जाँदै छन्। सम्बोधनका क्रममा उनले भ्रमणबारे संसदमा जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने बर्तौलाले जानकारी दिए।

पूरा पढ्नुहोस्

चितवनमा ३७ जनाले ल्याए ४ जीपीए

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चितवनमा ७३.५ प्रतिशत विधार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार प्राविधिक तर्फ ८४ जना सहित ७ हजार ८८७ जना विधार्थी उत्तीर्ण भएका छन् । जसमध्ये ३७ जनाले ४ जीपीए अँक प्राप्त गरेका छन् । सबैभन्दा धेरै नारायणी नमूना माविका ७ जनाले उक्त अँक प्राप्त गरेको […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काम बनाउन दोहोर्याएर प्रयत्न […]

पूरा पढ्नुहोस्

बढ्दै डेंगुको जोखिम

मनसुन सुरु भएसँगै डेंगु सङ्क्रमणको जोखिम पुनः बढ्न थालेको छ ।  स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्याकअनुसार गएको पुसयता देशभर १ हजार ५ सय ६१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो एक सातामा ९१ जना डेंगुका नयाँ सङ्क्रमित फेला परेका छन् । विगतका वर्षहरूभन्दा यस वर्ष डेंगु […]

पूरा पढ्नुहोस्

पानी परेको बेला नवलपरासीको दाउन्ने सडकमा राति गाडी चलाउन रोक

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडकमा पानी परेको बेला राति गाडी चलाउन रोक लगाइएको छ । नवलपरासी प्रहरीका अनुसार हिजो बेलुकी ७ बजेदेखि बन्द भएको सडक आज बिहान ५ बजे खुलेको छ । बिनयी खोलामा आउने बाढीमा गाडी फस्ने जोखिमका कारण प्रहरीले पानी परेको बेला यातायात बन्द गरेको हो । सडक डिभिजन कार्यालय भरतपुरले पाँच […]

पूरा पढ्नुहोस्

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। दोहोर्याएर […]

पूरा पढ्नुहोस्

जनमतले बोलायो सचिवालय बैठक, सरकारबारे निर्णय लिने

डा सीके राउत नेतृत्वको जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ।  मधेसमा सरकारको नेतृत्वकर्ता दल जनमतलाई नै बाइपास गरेर बजेट ल्याउने काम भएको भन्दै आक्रोशित उक्त पार्टीले आइतबार दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाएको हो । जनमतका प्रवक्ता डा शरदसिंह यादवले सचिवालय बैठक तय भएको र सोही बैठकले सरकारसहितका समग्र विषयमा आवश्यक छलफल र निर्णय […]

पूरा पढ्नुहोस्

बागमती प्रदेशसभा बैठक स्थगित, अब असार १६ गते बस्ने

बिहीवार बस्ने भनिएको बागमती प्रदेशसभाको बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ। बिहान ११ बजे बस्ने तय भएको बैठक विशेष कारण देखाउँदै स्थगित भएको हो। बुधबार बेलुका बसेको कांग्रेस संसदीय दलको बैठकमा नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्यहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री बहादुरसिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको चर्को आलोचना गर्दै गरेका […]

पूरा पढ्नुहोस्