Author: Ugin Khabar
३५ लाख धरौटी बुझाएर फर्किएका माधवको पहिलो तारेख साउन १३ मा
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख रूपैयाँको बैंक ग्यारेण्टी बुझाएका छन्। उनी राति अबेर धरौटी बुझाएर फर्किएका हुन्। उनलाई विशेष अदालतले तारेखका लागि साउन १३ गते बोलाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालको समेत संलग्नता किटान गर्दै दायर गरेको मुद्दामा फैसला सुनाउँदै ३५ […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदै छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओली १६(१९ असारसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुनेछन्। प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले […]
पूरा पढ्नुहोस्
तपाईहरुको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। रचनात्मक काममा जुट्ने समय छ। […]
पूरा पढ्नुहोस्
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको तयारी
प्रतिनिधि सभामा दुई तिहाइ बहुमतनजिक रहेको केपी ओली नेतृत्वको सरकार राष्ट्रियसभामा अल्पमतमा पर्ने स्थिति देखिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिने तयारी गरेपछि सरकारले राष्ट्रियसभामा बहुमत गुमाउने देखिएको हो । पार्टी केन्द्रीय समितिको बैठकले सरकार पूर्णतः असफल रहेको निष्कर्ष निकाल्दै कार्यकारिणी समितिको वैठकले बुधवार नै सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्न संसदीय […]
पूरा पढ्नुहोस्
माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो । विशेष अदालतको आदेशपछि उनी धरौटी बुझाएर पूर्वप्रधानमन्त्री नेपाल बुधबार नै घर जान पाउनेछन् ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको बैठक बस्दै
सङ्घीय संसद् प्रतिनिधि सभाको छैटौँ अधिवेशनको ३७ औँ बैठक बस्दै छ । बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको हो । महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको सम्भावित कार्यसूचीमा मन्त्रीहरूले विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने रहेको छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, […]
पूरा पढ्नुहोस्
काठमाण्डौ भित्रिने र बाहिरिने गाडी निर्वाध रुपमा सञ्चालन, नवलपरासीमा भने समस्या
यतिबेला काठमाण्डौ भित्रिने र बाहिरिने गाडी निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । राति पानी परे पनि सडकमा समस्या नरहेको ट्राफिक प्रहरीले जनाएको छ । तर पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने, दुम्कीवास क्षेत्रमा भने सडक हिलो र चिप्लो भएकाले गाडी सञ्चालनमा कठिनाइ भएको छ । यस क्षेत्रमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक […]
पूरा पढ्नुहोस्
आजको राशिफल – Today’s Horoscope
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय […]
पूरा पढ्नुहोस्
चितवनमा गाडी दुर्घटना : ७ जनाको ज्यान गयो, १८ जना घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा बिहान गाडी दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । अरू १८ जना घाइते भएका छन् । धनगढीबाट काँकडभिट्टाका लागि छुटेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढका लागि छुटेको माइक्रो बस एक आपसमा ठोक्किएका चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिनुभयो । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल […]
पूरा पढ्नुहोस्
संसदमा रास्वपाको अवरोध कायमै, पेलेर अघि बढे सभामुख
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन माग गर्दै आएको रास्वपाले सदनमा अवरोध जारी राखेको छ। शुक्रबार पनि बैठक सुरु हुनसाथ रास्वपा र राप्रपा सांसदहरूले अवरोध गरेका हुन्। त्यसपछि सभामुखले रास्वपाका सुमना श्रेष्ठलाई बोल्न समय दिए। उनले विगतदेखि नै आफूहरूले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी छानबिन गर्न माग गरिरहेको बताए। उनले उच्चस्तरीय […]
पूरा पढ्नुहोस्



















