Author: Ugin Khabar

टी–२० विश्वकप छनोट : अन्तिम खेलमा आज नेपालले सामोआसँग खेल्दै, उपाधि जित्ने अवसर

अर्को वर्ष भारत र श्रीलङ्कामा हुने आईसीसी टी–२० विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको छ । ओमानमा जारी एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा हिजो यूएईले जापानलाई आठ विकेटले हराएसँगै विश्वकप खेल्ने टोलीहरुको समिकरण पूरा भएको छ । एशिया तथा इस्ट एशिया प्यासिफिकबाट यसअघि नै नेपाल र ओमान छनोट भइसकेका छन् । आयोजक भारत र श्रीलङ्काबाहेक आईसीसीका […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ। समयको सदुपयोग गर्न नसकिएला। वृष – Taurus […]

पूरा पढ्नुहोस्

एमालेको केन्द्रीय कमिटी आजदेखि सुरु हुँदै

नेपाल कम्युनिष्ट पार्टी एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। बैठक बिहान ११ बजे ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा तीन दिनसम्म बैठक चल्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। गौतमले आजको बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको बताए। ‘प्रतिवेदनमा सरकार गठन प्रक्रिया र […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट पेस

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध एकैदिन १० वटा रिट निवेदन पेस भएका छन् । गएको भदौ २४ गते भएको ‘जेन–जी’ प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा र तोडफोडबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियो । हिजोदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध […]

पूरा पढ्नुहोस्

टी–२० विश्वकप एशिया छनोटको निर्णायक खेलमा नेपालले आज ओमानसँग खेल्दै

आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ । आजको खेल नेपालका लागि विश्वकप छनोटको निर्णायक रहेको छ । अस्ति सोमवार भएको खेलमा कतारलाई हराएसँगै नेपाल टी–२० विश्वकप नजिक पुगेको छ । पहिलो खेलमा नेपालले यूएईलाई […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभामा जेनजीको प्रतिनिधित्व गराउन प्रधानमन्त्री कार्कीको चासो

राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रिय सभामा जेनजीहरूको विषयमा पनि छलफल भएको बताएका छन्। राष्ट्रिय सभामा आगामी फागुन २१ गतेबाट १८ जना सदस्यहरूको पदावधि सकिँदैछ। रिक्त पदमा निर्वाचन गराउने विषयमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग परामर्श गरेका थिए। सोही सन्दर्भमा जल्दोबल्दो शक्तिको रूपमा उदाएको ‘जेन-जी’ लाई पनि समावेश गर्ने विषयमा प्रधानमन्त्रीले चासो राखेकी थिइन्। न्युज एजेन्सी […]

पूरा पढ्नुहोस्

राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडियो वैदेशिक रोजगार सूचना प्रणाली

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई दिइने अभिमुखीकरण तालिम राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीमा जोडिएको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट सञ्चालनमा ल्याइएको एनआईडी प्रणालीमा जोडिएको हो । पर्सि बुधवारदेखि यो प्रणाली अनिवार्य गर्न लागिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसबाट तालिम प्रदायक संस्थाले वास्तविक सेवाग्राहीलाई मात्र तालिम दिनुपर्ने, वैदेशिक रोजगारीमा […]

पूरा पढ्नुहोस्

आईसीसी टी–२० एशिया छनोटको सुपर–६ अन्तर्गत नेपालले आज कतारसँग खेल्दै

आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा नेपालले आज कतारसँग खेल्दैछ । यो खेल नेपाली समयानुसार बेलुकी पौने नौ बजे ओमानमा हुनेछ । यसअघि नेपालले हिजो संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको जित निकालेको थियो । यूएईलाई हराएसँगै नेपाल विश्वकप नजिक पुगेको छ । हिजोको खेलमा नेपालले दिएको एक सय ४१ रनको […]

पूरा पढ्नुहोस्

जेनजी विद्रोहको एक महिना

जेनजी पुस्ताले भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन गरेको एक महिना पूरा भएको छ । जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तोकिएको छ । एक हिसाबले मुलुक अहिले सङ्क्रमणकालीन अवस्थामा छ । तर सङ्क्रमणकालीन अवस्थाको अन्त्य गर्ने स्पष्ट खाका न अन्तरिम सरकारले दिन सकेको छ, […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय सानेमा दिउसो १ बजेबाट बैठक सुरु हुनेछ । यसअघि हिजो बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मंसिरभित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका थिए । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको अवस्थामा सबै दलहरूबिच समान धारणा बनाउन आवश्यक रहेको […]

पूरा पढ्नुहोस्