Author: Ugin Khabar
मूल्यवृद्धि विरुद्ध भरतपुरमा एमाले निकट युवा- विद्यार्थीहरुको प्रदर्शन
भरतपुर, ११ जेठ एमाले निकट युवा तथा विद्यार्थीहरुले मूल्यवृद्धि खारेजीको माग गर्दै भरतपुरमा प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल चितवन र अनेरास्ववियु चितवनको आव्हानमा भरतपुरको वीरेन्द्र क्याम्पस चोकमा १ घण्टा चक्काजाम भएको थियो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज हुनुपर्ने, नालायक सरकार लेखिएका प्ले कार्ड सहित नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए । युवा […]
पूरा पढ्नुहोस्
मेयर रेनुको घोषणा : छोरीहरुको जीवन विमा, ७ हजार लिटर पानी निशुल्क
भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहालले छोरीहरुका लागि १५ वर्षे जीवन विमा र ७ हजार लिटर पानी नि:शुल्क उपलब्ध गराउने निर्णय गर्दै पदभार ग्रहण गर्नुभएको छ । महानगरभित्र यहि जेठ ११ देखि जन्मने छोरीहरुको जीवन विमा गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । महानगरले विमाका लागि हरेक छोरीका लागि १५ वर्षसम्म ४९ हजार ५ सय रुपैया […]
पूरा पढ्नुहोस्
भरतपुरमा सोचे भन्दा राम्रो नतिजा आयो : सत्ता गठबन्धन
पाँच दलीय गठवन्धनका शिर्ष नेताहरुले भरतपुरमा गठवन्धन सफल भएको वताएका छन । नेपाली काङग्रेसका सभापति राजेश्वर खनालले भरतपुरमा गठबन्धन पूर्ण रुपमा सफल भएको वताउनुभयो । “उहाँले भन्नुभयो केही वडामा हामी असक्षम भयौ यसलाई मनन गरेर आगामी दिनमा यस्ता गल्ती हुन दिने छैनौ ।” अवको नेतृत्वले प्रजातन्त्रलाई संस्थागत रुपमा बलियो वनाउदै लैजाने खनालले बताउनुभयो । उहाँले […]
पूरा पढ्नुहोस्
वीरगञ्जको मेयरमा राजेशमान र उपमेयरमा इम्तियाज विजयी
वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् । एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा २२ हजार ५५५ मत बढी ल्याएर राजेशमान मेयरमा निर्वाचित भएका हुन् । ३२ वटै वडाका मतगणना सकिंदा राजेशमानले ४६ हजार २१५ मत पाउँदा विजयले २३ हजार ६७१ मतमात्रै पाए । वीरगञ्जमा एक लाख […]
पूरा पढ्नुहोस्
भरतपुरमा कस्को शक्ति कति ?
स्थानिय तहको निर्वाचनमा देशभर चर्चामा रहेको भरतपुर महानगरमा सत्ता गठवन्धन विजयी भएको छ । गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाल मेयरमा र काङग्रेसका चित्रसेन अधिकारी उपमेयरमा निर्वाचित भएका छन । मेयर दाहाल दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको हो । दाहाल ५२ हजार ३० मत ल्यायर निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धि नेकपा एमालेका […]
पूरा पढ्नुहोस्
भरतपुरको मेयरमा दाहाल र उपमेयरमा अधिकारी निर्वाचित
भरतपुर महानगरको मेयरमा दोस्रो कार्यकालको लागि पाँच दलीय गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी नेतृ रेनु दाहाल निर्वाचित हुनुभएको छ । दाहाल ५२ हजार ३० मत ल्यायर निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गर्नुभएको छ । मेयरमा दाहाल १२ हजार ४ सय ४९ […]
पूरा पढ्नुहोस्
को हुन मेयर दाहाल ?
भरतपुर महानगरपालिका पाँच दलिय गठबन्धनको तर्फबाट साझा उम्मेद्वार रेनु दाहाल महानगरपालिकाको नगर प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । उनी भरतपुर महानगरपालिकाको निवर्तमान मेयर हुन् । उनी ०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा एमालेका देवि ज्ञवालीलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएकी थिइन् । वि.स. २०३३ साल असार २६ गते चितवनको भरतपुर महानगरपालिका वडा नं […]
पूरा पढ्नुहोस्
भरतपुर २६ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार ज्ञान प्रसाद खनाल विजयी
भरतपुर महानगरपालिका वडा नं.२६ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट माओवादी केन्द्रका उम्मेद्वार ज्ञान प्रसाद खनाल निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उमेद्वार दल बहादुर गुरुङलाई पराजित गरेका हुन्। ज्ञान प्रसाद खनालले दल बहादुर गुरुङलाई ३१६ मतान्तरले पराजित गरेका हुन्।यस वार्डमा ६४५४ मतदाता रहे पनि ४६९०मत खसेको थियो ।
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न समाजवादी विद्यार्थी युनियनको माग
समाजवादी विद्यार्थी युनियनले पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता गर्न माग गरेको छ । सोमबार समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा थोपरिएको कर फिर्ता गरी मुल्यवृद्धि अविलम्ब फिर्ता गर्न सरकारसँग माग गरेका हुन् । ‘सरकारले पेट्रोलियम पदार्थमा गरिरहेको मुल्यवृद्धिले जनजीवनलाई संकटपूर्ण परिस्थितिमा पुर्याएको युनियनले उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, […]
पूरा पढ्नुहोस्
विरेन्द्र क्याम्पस रोडमा अबबाट ठुला सवारी चलाउन नपाईने
भरतपुर महानगर–१० को वीरेन्द्र क्याम्पसरोड नमुना टोलको मुख्य सडकमा अबदेखि दिनभर ट्रक, ट्रिपरहरु गुड्न नपाउने भएका छन् । वीरेन्द्र क्याम्पसचोकदेखि विशालचोकसम्मको सडकखण्डमा विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म हेभि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।साँघुरो सडक भएकाले ठुला सवारी सञ्चालनमा रोक लगाइएको हो । टोल विकास संस्था र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यो सडकखण्डमा […]
पूरा पढ्नुहोस्



















