Author: Ugin Khabar
गठबन्धनमा मिल्यो महानगर र उपमहानगरको भागबण्डा
सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा टुङ्ग्याएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा मिलाएको हो । गठबन्धन बैठकले काँग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखको टुंगो लगाएको छ भने वीरगञ्ज,भरतपुर र पोखरा महानगरपालिकामा उप मेयरको टुंगो लगाएको छ । त्यस्तै काँग्रेसलाई धरान, इटहरी, कलैया, […]
पूरा पढ्नुहोस्
एमालेलाई पैसामा किन्न सम्भव छैन : ओली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा किन्न सम्भव नभएको बताउनु भएको छ । पालिका चुनावकाे तयारी भइरहँदा अध्यक्ष ओलीले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभनलगायतका गतिविधिलाई आफ्नो पार्टीले छेउमा पनि पर्न नदिने दाबी गर्नुभयो । आज बुधवार ललितपुरको गोदावरीमा रहेकाे सनराइज सभाहलमा आयोजित ‘युवासँग म’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीलाई […]
पूरा पढ्नुहोस्
गठबन्धनकाे निर्णय नमान्ने नेता, कार्यकर्तालाई कारबाही गरिन्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले गठबन्धन दलको निर्णय नमान्ने नेता, कार्यकर्तालाई कारबाही गरिने बताउनुभएको छ । गृहजिल्ला रुपन्देहीको तिलोत्तमामा रहेको आफ्नै निवासमा आज बुधवार आयोजित पत्रकार भेटघाटमा उहाँले चुनावमा गठबन्धन दलबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लङ्घन गर्ने छुट कसैलाई नभएको बताउनुभयो । गृहमन्त्री खाणले भन्नुभयो, ‘अहिले गठबन्धन हुन्छ हुँदैन भन्ने सवाल महत्त्वपूर्ण होइन, कतिपय ठाउँमा […]
पूरा पढ्नुहोस्
राजनीतिक दल र उम्मेदवारकाे चुनाव चिह्न भएकाे ज्याकेट, टी–सर्ट, टाेपी नबाँड्नू : आयाेग
निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको चुनाव चिह्न अङ्कित ज्याकेट, टी–सर्ट, टोपीलगायत कुनै किसिमको पहिरन वा स्टिकर नबाँड्न चेतावनी दिएको छ । आयोगले चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको र आचारसंहितामा चुनाव चिह्न भएको कुनै प्रकारको पहिरन, लोगो, झोलालगायत साङ्केतिक सामग्री बाँड्न रोक लगाएको स्मरण गराउँदै त्यस्तो काम नगर्न भनेको हो । कतिपय ठाउँमा […]
पूरा पढ्नुहोस्
गठबन्धनमा जनकपुर र नेपालगञ्ज उपमहानगरको भागबण्डा मिल्न बाँकी
जनकपुर र नेपालगञ्ज उपमहानगरमा भागबण्डा नमिलेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । ६ महानगर र ९ उपमहानगरपालिकाका मेयर र उपमेयरको बाँडफाँट टुंगिए पनि जनकपुर र नेपालगञ्जमा सहमति जुट्न सकेको छैन । गएराति अबेरसम्म भएको छलफलमा जसपाले दुवैको मेयरमा दावी नछोडेपछि आज फेरि बैठक हुन लागेको हो । ११ वटा उपमहानगरमध्ये धरान र धनगढीमा कांग्रेसले […]
पूरा पढ्नुहोस्
गभर्नर अधिकारी आजदेखि काममा
सर्वोच्च अदालतको आदेशपछि गभर्नर महाप्रसाद अधिकारी आजदेखि काममा फर्कंदै हुनुहुन्छ । सर्वोच्चले हिजो गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । मन्त्रिपरिषद्ले गएको चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन गर्ने भन्दै निलम्बन गरेपछि उहाँले आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सर्वोच्च अदालतले निर्णय तत्काल कार्यान्वयन नगर्नु […]
पूरा पढ्नुहोस्
ने. वि.सं को ५३औं स्थापना दिवसको अवसरमा मिष्ठान्न भोजन कार्यक्रम सम्पन्न
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिले आफ्नो २३ औं स्थापना दिवसको अवसर पारेर वृद्ध वृद्ध तथा अनाथ , असहायहरुको लागि मिष्ठान्न भोजन गराएको छ । भरतपुर ९,मा रहेको चितवन मानवसेवा आश्रममा सो कार्यक्रम गरिएको ने.बि.स का एक जिल्ला सदस्यल वताए । सो संस्थामा रहेका ५० वृद्ध वृद्ध तथा अनाथ , असहायहरु लाई मिष्ठान्न भोजन गराइएको उनले […]
पूरा पढ्नुहोस्
गठबन्धनमा महानगर सहमति : तीनवटा कांग्रेसलाई, माओवादी, जसपा र एसकाे भागमा एक-एकवटा
सत्तारुढ दलहरू महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सहमति जुटेको हो । सहमति अनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र एक/एक वटा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालका भागमा परेको छ । बैठकमा सहभागी एक नेताका […]
पूरा पढ्नुहोस्
बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदारी दिन पाउने
बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदारी दिन पाउने भएका छन् । निर्वाचन आयोगको आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष ग्याल्जेन शेर्पाले दिएको रिट आज मङ्गलवार सर्वोच्च अदालतले खारेज गरिदिएसँगै जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने भएका हुन् । न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्वाचन आयोगले पालिका चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने […]
पूरा पढ्नुहोस्
सत्ता गठबन्धनभन्दा बाहिर तालमेल गर्न नैतिकताले दिँदैन : डा. भट्टराई
सत्ता गठबन्धनभन्दा बाहिर चुनावी तालमेल गर्नु नैतिकताले नदिने जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले बताएका छन् । जसपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न मंगबार गोरखा आएका उनले पत्रकारहरुसितको कुराकानीमा स्थानीय औचित्य र आवश्यकताका आधारमा स्थानीय स्तरमा जिल्ला र प्रदेशले तालमेल गर्न सक्ने उनले बताए । स्थानीय तहको निर्वाचनका लागि केन्द्रको मुख ताकेर नबस्न उनले […]
पूरा पढ्नुहोस्



















