Author: Ugin Khabar

सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरकाे भागबन्डा भाेलिसम्म गर्ने

सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भोलि साेमवारसम्म गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार बसेको सत्ता गठबन्धन बैठकमा कुन महानगर र उपमहानगर कुन पार्टीले लिने भन्नेबारे टुङ्गो भोलिसम्म लगाउने सहमति भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूले आज बिहान छलफल गरेका […]

पूरा पढ्नुहोस्

गैंडाकोटमा छात्रालाई दुर्व्यवहारको घटना : आरोपित शिक्षक पक्राउ

४ बैशाख, भरतपुर । अस्लिल भिडियो देखाएर शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैंडाकोट नगरपालिका–५ स्थित जनक माविका विद्यार्थीहरु आन्दोलित बनेका छन् । कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई शिक्षक कपिल घिमिरेले दुर्व्यवहार गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । आन्दोलित विद्यार्थीहरुले विद्यालयमा तोडफोड गर्नका […]

पूरा पढ्नुहोस्

चितवनमा माओवादी केन्द्रमा आकर्षण बढ्दो/एकैदिन ३०० भन्दा बढि पाटी प्रवेश

चितवनमा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लहर चलेको छ । आज भरतपुरको कृष्णपुर पार्टी कार्यलयमा पार्टीका जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ३०० जनाभन्दा बढि पाटी प्रवेश गरेका हुन । मोहन वैध नेतृत्वमा रहेको क्रान्तिकारी माओवादीको भातृ सङगठन अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य दीपक पोख्रेल र केन्द्रीय सदस्य कृष्ण सुनारको नेतृत्वमा सो […]

पूरा पढ्नुहोस्

बिहानैदेखि देशका धेरै ठाउँमा चर्को घाम

तत्काल पानी पार्ने प्रणाली नभएकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् । आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ । गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । अन्य क्षेत्रमा पनि तापक्रम बढ्दो छ । नेपालगञ्ज, सिमरा, धनगढी, दिपायलको तापक्रम पनि ४० डिग्री सेल्सियसको हाराहारीमा पुग्न लागेकाे छ […]

पूरा पढ्नुहोस्

एसईई आउँदो शुक्रवारदेखि : परीक्षाको तयारी अन्तिम चरणमा

माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदैछ । आउँदो शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि […]

पूरा पढ्नुहोस्

चितवनका ६५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

३ बैशाख २०७९, चितवन चितवनमा बैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान चल्ने भएको छ । जिल्लाभरका ६५ हजार भन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईने छ ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र […]

पूरा पढ्नुहोस्

स्थानीय तहको चुनावमा सत्तारुढ दलहरुबीच प्रतिस्पर्धा हुन सक्छ : कांग्रेस प्रवक्ता महत

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको चुनावमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्ने बताउनु भएको छ । एमालेले चुनाव हार्ने तर सत्तारुढ गठबन्धन दलहरुबीच भने आफैंले चुनाव जित्छु भन्ने लागेमा त्यहाँ फ्रन्डेली प्रतिस्पर्धा हुने प्रवक्ता महतको भनाइ छ । शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला […]

पूरा पढ्नुहोस्

यु २० महिला तथा पुरुष रग्वि खेल भरतपुर ७ कृण्णपुर को खेल मैदानमा सम्पन्न

नेपाल रग्वी संघ तथा चितवन रग्वि संघको आयोजनामा यु २० महिला तथा पुरुष रग्वि खेल भरतपुर ७ कृण्णपुर को खेल मैदानमा आज सम्पन्न भएको छ। जसमा देश भरिका महिला तथा पुरुष गरि १० टिमले भाग लिएको जानकारी चितवन रग्वी संघका अध्यक्ष सुमन पौडेलले जानकारी दिनु भयो । खेल निकै प्रतिस्पधात्मक भएको जसमा पुरुषतर्फ गोर्खाली रंग्वी […]

पूरा पढ्नुहोस्

शताव्दीपुरुष सत्यमाेहन जाेशीकाे आईसीयूमा उपचार हुँदै

वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीलाई आईसीयूमा राखेर उपचार थालिएको छ । अस्ति बिहीबार छाती दुख्नुको साथै पिसाबमा समस्या भएपछि ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएका जोशीको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । गएरातिदेखि मुटुको चाल अस्थिर भएपछि आईसीयूमा राखेर उपचार भइरहेको र अहिले अवस्था सन्तोषजनक रहेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ । बितेको तीन वर्षदेखि  शताब्दीपुरुष जोशीको […]

पूरा पढ्नुहोस्

मन्त्रिपरिषद्‌को नयाँ निर्णय: करिब असी अर्ब अमेरिकी अनुदान स्विकार गर्ने

अमेरिकी सरकारले नेपाललाई करिब असी अर्ब अनुदान दिने भएको छ। यसैगरी  विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण नेपालले लिने भएको छ। मन्त्रिपरिषद्को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा […]

पूरा पढ्नुहोस्