Author: Ugin Khabar
गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेसको निर्देशन
नेपाली कांग्रेसले आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन जारी गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको आज शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पार्टी आबद्ध भ्रातृ सङ्घ एवम् शुभेच्छुक संस्थालाई केन्द्र, प्रदेश, जिल्ला, […]
पूरा पढ्नुहोस्
सफलताको शिखर चुम्दै बालकुमारी कलेज
शिक्षा समाजको दर्पण हो, चेतनाको पुञ्ज हो । शिक्षाले नै सामाजिक अवस्थाको दिग्दर्शन गराउँछ । समाजको रीतिथिति, जीवनशैली आदिलाई शिक्षाले नै प्रतिबिम्बित गरेको हुन्छ । शिक्षा सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक र सांस्कृतिक अवस्थाको द्योतक पनि हो । तसर्थ व्यक्ति, समाज र राष्ट्रको विकासको मूल आधार पनि शिक्षा नै हो । शिक्षाको महत्व र अपरिहार्यतालाई हृदयङ्गम […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिबाट झन्डै ५ सय जनालाई विभिन्न विभूषण प्रदान
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ का अवसरमा विभिन्न व्यक्तिलाई घोषणा गरिएका विभूषण आज बिहीवार प्रदान गर्नुभएको छ । गएको असोज ३ गते संविधान दिवसका अवसरमा सरकारले गरेको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवी पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरव मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिएको छ । यस्तै […]
पूरा पढ्नुहोस्
कांग्रेस, एमाले र माओवादीमा राजनीतिलाई ओढ्ने, ओछ्याउने बनाउनेहरू छन् : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रमा राजनीतिलाई पेसा, व्यवसायका रूपमा लिने मानिसहरू रहेका दाबी गर्नुभएकाे छ । आज बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘देशको राजनीतिमा एक प्रकारको ध्रुवीकरण प्रारम्भ भएको छ । हामीले एउटा ध्रुवको नेतृत्व गरिराखेका छौँ । कांग्रेस, […]
पूरा पढ्नुहोस्
नयाँ वर्षको अवसरमा भरतपुर १० मा दीपप्रज्वलन
नयाँ वर्षको अवसरमा भरतपुर १० मा युवाहरुले दीपप्रज्वलन गरेका छन । २०७७\७८ मा देश कोभिड–१९ बाट आक्रान्त भई देशको अर्थतन्त्र धरासायि भएको र नयाँ बर्षको आगमन सँगै वसन्तले नँया पालुवा फेरे जस्तै देशले पनि सामाजिक,राजनितिक र आर्थिकरुपमा नँया आयाम थप्ने अपेक्षा गर्दै दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक राजेश श्रेष्ठ ले जानकारि दिनुभयो ।
पूरा पढ्नुहोस्
समृद्धि र सुशासनका निम्ति जुट्न आग्रह
जनता समाजवादी पाटी भरतपुर महानगर अध्यक्ष अनुज जोशीले २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ। जोशीले आज शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षको सुरुवात भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताउनुभएको […]
पूरा पढ्नुहोस्
आजदेखि काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढ्यो
काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा आजदेखि सार्वजनिक गाडीको भाडा बढेको छ । अब काठमाण्डौ उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ पुगेको छ । यसअघि न्यूनतम १८ रुपैयाँ थियो । न्यूनतम भाडा १८ रुपैयाँ भए पनि यात्रु २० रुपैयाँ तिर्न बाध्य थिए । त्यस्तै १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को टोलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । उनीहरूबीच भेटका क्रममा नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन र निर्धारित स्थानीय तह निर्वाचनबारे कुराकानी भएको बताइएको छ । सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाण, प्रमुख […]
पूरा पढ्नुहोस्
गठबन्धन सरकार आफन्त भर्ती केन्द्र बन्यो : अध्यक्ष ओली
एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको सेटिङमा गठन गरिएको वर्तमान गठबन्धन सरकार आफन्त भर्ती गर्ने केन्द्र बनेको आरोप लगाउनुभएको छ । बुधबार सुनसरीको इनरुवामा आयोजित एमालेको सभालाई सम्बोधन गर्दै ओलीले देश आर्थिक संकटबाट गुज्रिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार भाइ–भजिता, छोरा–बुहारी र साला–साली भर्ती गर्न व्यस्त रहेको बताउनुभयो । अध्यक्ष ओलीले एमालेले सरकार […]
पूरा पढ्नुहोस्
थप १९ जनामा काेराेना पुष्टि, ४९ जना निकाे
पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार सात सय १५ जनाको नमुना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ४९ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण […]
पूरा पढ्नुहोस्



















