Author: Ugin Khabar
गोरखामा माइक्रो बस दुर्घटना हुँदा १ को मृत्यु, १४ जना घाइते
गोरखामा विद्युतीय बस दुर्घटनाम हुँदा एकजना यात्रुको मृत्यु भएको छ । दुर्घटनाम एघार जना यात्रु घाईते भएका छन । मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ : २५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको थियो । दुर्घटनामा चितवन खैरहनी गाउँपालिका-२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको […]
पूरा पढ्नुहोस्
वन्यजन्तु संरक्षणमा जोड दिँदै विश्वभर आज विश्व वन्यजन्तु दिवस मनाइँदै
आज मार्च ३ विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिंदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा […]
पूरा पढ्नुहोस्
त्रिविकाे स्ववियु निर्वाचन कार्यतालिका आजदेखि लागू
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ। चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो। आज संघ/संगठन/समूह दर्ताको कार्यक्रम राखिएको छ। निर्वाचन हुने क्याम्पसहरूमा दर्ता गरिनेछन् । त्यसका लागि सङ्ग सङ्गठन समूहको लेटरप्याडमा निवेदन पेस गर्नुपर्नेछ । आधिकारिक २ जनाको नमुना हस्ताक्षर सहित आफ्नो सङ्घ […]
पूरा पढ्नुहोस्
अर्थतन्त्र सुधार गर्न ‘बोल्ड’ कदम चाल्न पूर्वअर्थसचिवहरूको सुझाव
अर्थ मन्त्रालयले पूर्वअर्थसचिवहरुसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्वअर्थ सचिवहरुले अर्थतन्त्रमा थप सुधारका लागि ‘बोल्ड’ कदम चाल्न सुझाव दिएका छन् । अर्थ मन्त्रालममा आयोजित कार्यक्रममा उनीहरुले प्रतिफल नदिने आयोजनाहरुमा निर्मतापूर्वक कैची चलाउन, ठूला आयोजनामा केन्द्रित हुन, वित्तीय संघीयतालाई प्रभावकारी बनाउन, पूँजीगत खर्चका लागि सम्बन्धित मन्त्रालय र विभागहरुलाई उत्तरदायी बनाउन, संघ, प्रदेश र स्थानीय तहबीच […]
पूरा पढ्नुहोस्
आजको राशिफल – Today’s Horoscope
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिहान केही खर्चिलाे काम गर्नुपर्ने देखिन्छ। टाढाका आफन्तसँग सम्पर्क बढ्नेछ। यात्राकाे साइत जुर्न सक्छ। दिउँसाे परिस्थिति अनुकूल बन्नाले नयाँ काम सुरु हुनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ […]
पूरा पढ्नुहोस्
एमाले सचिवालय बैठक बस्दै
नेकपा एमालेको सचिवालय बैठक आज आइतबार बस्दैछ । पार्टी कार्यालय च्यासलमा दिउँसो २ बजे हुने बैठकमा सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ । सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेश पारित गर्न सकस परेको छ । पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धी सहित विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । […]
पूरा पढ्नुहोस्
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक आजदेखि शुुरु
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक आजदेखि शुुरु हुने भएको छ । बैठक ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने तयारी छ । बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा दिउँसो सवा १२ बजे बस्दैछ । बैठकका लागि ८ वटा कार्यसूची तय गरिएको छ । बैठकमा राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरू हेरफेरको सूचि प्रस्तुत हुनेछ । ‘प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बैङ्किङ्ग कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने […]
पूरा पढ्नुहोस्
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत
शुक्रबार बिहानैदेखि हिमपात र वर्षा हुँदा यहाँका किसानलाई राहत पुगेको छ। हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो। उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका–१ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए। ढिलोगरी वर्षासँगै भएको हिमपातपछि आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन् । जिल्लाका […]
पूरा पढ्नुहोस्
माओवादी अध्यक्ष प्रचण्डसहितका नेता सिराहामा,
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार साँझ सिराहा आइपुगेका छन् । जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान क्रममा अध्यक्ष दाहाल सिराहा आएका हुन् । आज बिहान उनले नवराजपुर १ की स्वर्गीय रिङ्कु सदायको परिवारसँग भेटघाट गर्ने कार्यतालिका छन । सदायको सामूहिक बलात्कारपछि शङ्कास्पद मृत्यु भएको थियो । त्यसैगरी बरियारपट्टीमा […]
पूरा पढ्नुहोस्



















