Author: Ugin Khabar

भरतपुर महानगरपालिकाका २९ वटै वडाका कांग्रेस सभापतिहरू गठबन्धनको विपक्षमा

चितवनको भरतपुर महानगरपालिकाका २९ वटै वडाका कांग्रेस सभापतिहरू गठबन्धनको विपक्षमा उभिएका छन् । कांग्रेस चितवनको पार्टी कार्यालय नारायणगढमा ज्येष्ठ सभापति वडा नम्बर १९ का आशमान तामाङको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रबाट पुनः माओवादी केन्द्रलाई भरतपुरको मेयर दिने गोप्य निर्णय गरेको सुइँको पाएपछि गठबन्धनको विपपक्षमा उभिने निर्णय गरेका हुन् । बैठकले गठबन्धन नमान्ने निर्णय गरेर केन्द्रमा पठाउन […]

पूरा पढ्नुहोस्

तोकिएको मितिमै निर्वाचन हुने

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले घोषित मितिमा स्थानीय पालिकाको निर्वाचन हुने बताउनुभएको छ । निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घद्वारा संयुक्त रूपमा आज यहाँ आयोजित प्रदेश नं १ स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले आगामी वैशाख ३० गते स्वच्छ, निष्पक्ष, विश्वासिलो एवं भयरहित वातावरणमा सम्पन्न हुने प्रष्ट पार्नुभयो […]

पूरा पढ्नुहोस्

वैशाख ४ गतेभित्र उमेदवारको टुंगो लगाउन सत्ता गठबन्धनको निर्देशन

सत्ता गठबन्धन दलको बैठकले स्थानीय तहलाई वैशाख ४ गतेभित्र गठबन्धन र उमेदवारको टुंगो लगाउन निर्देशन दिएको छ । आज बालुवाटारमा बसेको बैठकले उक्त निर्देशन दिएको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिए । “बैशाख ४ गतेभित्र गठबन्धन र उमेदवारको टुंगो लगाउ भनेर स्थानीय तहलाई निर्देशन दिने भन्ने कुरा भयो,” उनले भने ।

पूरा पढ्नुहोस्

निर्वाचन आयाेगले एकीकृत समाजवादी र शशांक काेइरालालाई स्पष्टीकरण साेध्याे

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । गएकाे शनिवार भृकुटीमण्डपमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आयोगमा परेपछि तीन दिनभित्र जवाफ दिन भन्दै आयोगले पत्र पठाएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । यस्तै आयोगले नेपाली कांग्रेसका […]

पूरा पढ्नुहोस्

गभर्नरमाथिकाे कारबाही राष्ट्र बैंककाे ऐनअनुसार : मन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन बैंककै ऐनअनुसार भएको दाबी गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज सोमवार पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले गभर्नर अधिकारीलाई सरकारले राष्ट्र बैंकको ऐन, कानुनअनुसार कारबाही गरेकाले त्यो कानुनसम्मत भएको तर्कसमेत गर्नुभयो । उहाँले भन्नुभयाे, ‘गभर्नरलाई किन निलम्बन गरियो भन्ने बारेमा एउटा समिति बनाएका छौं । समितिले […]

पूरा पढ्नुहोस्

भरतपुरकाे मेयरमा कांग्रेसका २५ जनाकाे आवेदन

आउँदाे वैशाख ३० गते हुन लागेकाे पालिका चुनावका लागि चर्चामा रहेकाे चितवनकाे चितवनको भरतपुर महानगरपालिकामा मेयरका लागि कांग्रेसबाट २५ जनाले र उपमेयरका लागि २४ जनाले नाम दर्ता गराएका छन् । हिजो आइतवार र आज साेमवार पार्टीकातर्फबाट आकांक्षीहरूलाई नाम दर्ता गर्न समय दिइएको थियो ।  पालिका चुनावको मिति नजिकिँदै जाँदा सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेलको प्रयास […]

पूरा पढ्नुहोस्

मौसममा स्थानीय र पश्चिमी वायुको प्रभाव

हाल नेपालमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भेगका आंशिक बदली रहेको तथा बाँकी ठाउँमा मौसम सफा रहेको छ । आज दिउँसो र राति प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही एक(दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ । अबको […]

पूरा पढ्नुहोस्

गठबन्धनका शीर्ष नेताको बैठक आज पनि बस्दै

सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक आज सोमबार पनि बस्दैछ । सोमबार बिहान बस्ने बैठकले चुनावी तालमेलको मापदण्ड तय गर्ने अपेक्षा गरिएको छ । यसअघि आइतबार बसेको बैठकमा भागवण्डाबारे छलफल भएपनि सहमति जुटुन सकेको थिएन । गठबन्धनमा आवद्ध दलहरुले देशका ६ मध्ये ३ वटा महानगरपालिकाको नेतृत्व लिन कांग्रेसलाई प्रस्ताव गरेका छन् । कांग्रेस वरिष्ठ नेता […]

पूरा पढ्नुहोस्

कारले ठक्कर दिँदा तीन पैदलयात्रीको मृत्यु    

राँझा, २८ चैत रासस      नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरको मेयरमा एमालेबाट विजय सुवेदी सर्वसम्मत उम्मेदवार

भरतपुर महानगरको मेयरमा एमालेले प्रदेश सांसद विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । एमाले महानगर कमिटिको बैठकले सुवेदीलाई मेयर बनाउने निर्णय गरेको हो । पार्टीका उप–महासचिव प्रदिप ज्ञवालीको विशेष उपस्थितिमा भएको बैठकले मेयरको उम्मेदवार टुंगो लगाएको हो । सुवेदी २०७४ सालमा चितवन क्षेत्र नम्बर २ ख बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । वृहत चितवनको […]

पूरा पढ्नुहोस्