Author: Ugin Khabar

एमालेविरुद्ध सबै दलहरू मोर्चा कसेर आउन ओलीको चुनौति

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरुलाई एमालेका विरुद्ध मोर्चा कसेर आउन चुनौति दिनुभएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनको छैँठौ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दर्ता भएका सबै दलहरुलाई एमालेका विरुद्धमा मोर्चा कसेर आउन चुनौति दिनुभएको हो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न सकिदैँन भन्नेकुरा बुझे पनि सबै मिलेर […]

पूरा पढ्नुहोस्

स्थानीय तह निर्वाचनका माओवादीका लागि उपलब्धि जोगाउने लडाइँ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी स्थानीय तहको निर्वाचन माओवादीका लागि उपलब्धि जोगाउने लडाइँ भएको बताउनुभएको छ । देशमा आफूहरूले लडेर ल्याएको उपलब्धि उल्ट्याउने षड्यन्त्र भएको भन्दै उहाँले अहिलेको निर्वाचन अरुका लागि निर्वाचन मात्रै भए पनि आफूहरूको लागि लडाइँ भएको बताउनुभयो । गोरखाको वारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै […]

पूरा पढ्नुहोस्

नेपाल–चीनबीच नौ बुँदे समझदारी

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारबीच नौ बुँदे समझदारी–पत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाल चीन अन्तर देशीय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत् प्रशारण लाइन निर्माणको सम्भाव्यता अध्ययन लगायत रहेका छन् ।

पूरा पढ्नुहोस्

स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने

स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छपाउने गरी तयारी थालेको हो । अन्तिम मतदातामा करिब एक करोड ७७ लाख मतदाता हुने अनुमान आयोगले गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने जानकारी […]

पूरा पढ्नुहोस्

सबै चुनावमा गठबन्धन कायम रहन्छ : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनाव मात्रै नभई आगामी सबै चुनावमा अहिलेकै गठवन्धन यथावत रहने बताउनुभएको छ । गृह जिल्ला चितवन पुग्नुभएका दाहालले भरतपुर विमानस्थलमा आगामी तीनै तहका चुनावमा गठबन्धन एक भएर चुनाव लड्ने बताउनुभयो । कांग्रेसका केही व्यक्ति एक्लै चुनावमा जानुपर्ने पक्षमा रहे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसो नभनेको भन्दै सत्ता साझेदार […]

पूरा पढ्नुहोस्

३५ कोरोना संक्रमित थपिए

देशभर थप ३५ जना कोरोना संक्रमित थपिएका छन् । ५ हजार २ सय ६८ जनामा गरिएको परीक्षणमा ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६६ जना निको भएका छन् । सोही समयमा देशभरका ८३ हजार २ सय ५३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको […]

पूरा पढ्नुहोस्

जिल्लाका नेताहरुको योग्यता र क्षमता प्रदर्शन गर्ने बेला आयो : जसपा अध्यक्ष यादव

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले जिल्लाका नेताहरुको योग्यता र क्षमता प्रदर्शन गर्ने बेला आएको बताएका छन् । स्थानीय तहको निर्वाचनमा जिल्लाका नेताका योग्यता र क्षमता प्रष्टफुटित हुने उनले बताए । राजविराजमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले निर्वाचनमा टिकट दिने र जिताउने जिम्मेवारी जिल्लाकै नेताको रहेको बताए । उनले भने, […]

पूरा पढ्नुहोस्

एसईई दिनका लागि १४ वर्ष पुग्नुपर्ने बाध्यता हट्यो

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनका लागि १४ वर्ष पुग्नुपर्ने बाध्यता हटाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको २ गको मन्त्रीस्तरीय निर्णयबाट एसईईका लागि रहेको १४ वर्ष उमेरको थ्रेसहोल्ड हटाएको र त्यसको सूचना प्राप्त भएर कार्यान्वयनमा गएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । अरू देशमा रहेको व्यवस्था र नेपालमा कतिपय विद्यार्थीहरू १४ […]

पूरा पढ्नुहोस्

नेविसंघ बिरेन्द्र क्याम्पसको अध्यक्षमा कुमार जोशी

नेपाल विद्यार्थी सङघ (नेविसंघ) बिरेन्द्र बहुमुखी क्याम्पसको नया कमिटि गठन भएको छ । आज  कुमार जोशीको नेत्तृत्वमा सर्वसम्म  नया कमिटि गठन भएको हो । जसको उपाध्यक्षमा अमृत अमगाई र सुवास पौडेल चयन भएका छन । यस्तै सचिवमा ज्ञान प्रसाद पराजुली र आयुष पौडेल चुनिएका छन । कोषाध्यक्षमा भने विन्दु कोईराला चयन भएकी छन । अन्य पदाधिकारी […]

पूरा पढ्नुहोस्

सरकारमा सहभागिताको विषयमा छलफल भइरहेको छ : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागिताको विषयमा छलफल भइरहेको बताउनुभएको छ । अध्यक्ष ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागिताका लागि आग्रह गरेको र सोही विषयमा छलफल भइरहेको बताउनुभएको हो । मंगलबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले सरकारमा सहभागिताका लागि आफूहरूले नागरिकता समस्याको समाधान र मधेश आन्दोलनका क्रममा आफ्ना पार्टीका […]

पूरा पढ्नुहोस्