Author: Ugin Khabar

जनता आफै आयोजना बनाउन सक्षम भए  विदेशीलाई कुनै पनि हालतमा दिन हुँदैन : उर्जामन्त्री

उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललले जनता आफै आयोजना बनाउन सक्षम भए विदेशीलाई कुनै पनि हालतमा दिन नहुने बताउनुभएको छ । मंगलबार उर्जा मन्त्रालयमा संखुवासभाको अपर अरुण आयोजनास्थलका स्थानीयको ज्ञापन पत्र बुझ्दै उहाँले आयोजनामा पहिलो हक स्वदेशी नागरिककै हुने बताउनुभयो । यो आयोजना जनताकै लगानीमा बन्ने मन्त्री भुसालले बताउनुभयो । ‘नेपालको पानी जनताको लगानी’ […]

पूरा पढ्नुहोस्

एमाले प्रवेश गर्नेहरूले पछुताउनुपर्ने अवस्था आउँदैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । आज मङ्गलवार पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराउँदै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा सिङ्गो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाले उनीहरूको हित नहुने भन्ने हुनै नसक्ने […]

पूरा पढ्नुहोस्

चुनावमा सबै तहमा गठबन्धन सम्भव छैन : अध्यक्ष यादव

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आउँदाे स्थानीय तहको चुनावमा सबै तहमा सत्ता गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताउनुभएको छ । आज सोमवार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै उहाँले सबै तहमा गठबन्धन सम्भव छैन, जहाँ–जहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्छौँ, जहाँ–जहाँ सम्भव हुँदैन त्यहाँ गठबन्धनका […]

पूरा पढ्नुहोस्

थप ४५ जनामा कोरोना संक्रमण, १ सय ४७ जना निको

देशभर थप ४५ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ५२ जनामा नमुनाको परीक्षण गर्दा ४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । आज देशभर १ सय ४७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ३५ रहेको छ । […]

पूरा पढ्नुहोस्

नेकपा एमालेको पोलिटब्यूरो बैठकमा वाम एकताको प्रस्ताव आएपछि नेताहरू पक्ष र विपक्षमा

नेकपा एमालेको पोलिटब्यूरो बैठकमा वाम एकताको प्रस्ताव आएपछि नेताहरू पक्ष र विपक्षमा बाँडिएका छन् । घनश्याम भूसाल र रघुजी पन्तले चुनावमा गठबन्धन र वाम एकताको बाटो खुला राखेर जानुपर्ने प्रस्ताव थप्नुभएको थियो । भूसाल र पन्तले बैठकमा नयाँ प्रस्ताव ल्याएपछि अध्यक्ष केपी ओली निकट नेताहरूले त्यसको विरोध गरेका थिए । भूसालले एमाले वाम एकताको मूल […]

पूरा पढ्नुहोस्

गठबन्धनको बैशाखी टेकेर नबस्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले स्थानीय तहको चुनावमा गठबन्धनको बैशाखी टेकेर नबस्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आज आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्ने बताउनुभएको हो । उहाँले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने […]

पूरा पढ्नुहोस्

एमालेको जित निश्चित : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको जित निश्चित भएको बताउनुभएको छ । आइतबार इलाम भएको बृहत जनसभा एवम पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इलामको सुर्योदयमा मात्र नभएर सिङ्गो नेपाल भरीबाट एमालेको जित हुने बताउनुभएको हो । ओलीले शिक्षा, स्वास्थ, खानेपानी, सडक सञ्जालहरुकमा चौतर्फी विकास आफ्नै पालामा भएको बताउनुभयो । डिजिटल नेपाल बनाउन आइटी […]

पूरा पढ्नुहोस्

२४ घण्टामा ३७ जनामा काेराेना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा ३७ जनामा कोरोना सङ्क्रमण पुटि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६१ जनाको नमुना परीक्षण गर्दा ३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८२ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण […]

पूरा पढ्नुहोस्

माओवादीकै कारण देशमा परिवर्तन सम्भव भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा आएको परिवर्तन माओवादीकै कारण सम्भव रहेको सन्देश लिएर गाउँ जान नेतारकार्यकर्तालाई निर्देशन दिनुभएको छ । सिन्धुली जिल्ला पार्टी कार्यालयको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले संविधान निर्माण, संघीयता, पछि पारिएका वर्गलाई अधिकार दिने लगायतका सबै परिर्वतन माओवादीका कारण मात्रै सम्भव भएको संदेश लिएर चुनावको लागि गाउँरसहरमा खटिन निर्देशन दिनुभयो […]

पूरा पढ्नुहोस्

आगामी चुनावमा गठबन्धनको सम्भावना छ : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी चुनावमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको सम्भावना रहेको बताउनु भएको छ । शनिवार नेपाल प्रेस युनियन, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता डा। महतले कांग्रेसले गठबन्धन गर्दा निर्वाचनमा जितको सुनिश्चितता हेर्ने बताउनुभयो । निर्वाचनमा गठबन्धन गर्दा धेरै सिट जितिन्छ कि नगर्दा धेरै जितिन्छ त्यो आँकलन गरेर मात्रै गठबन्धन […]

पूरा पढ्नुहोस्