Author: Ugin Khabar
साउदी राजकुमार काठमाण्डौमा, भोलि द्विपक्षीय वार्ता
साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा आज सोमवार बेलुका काठमाण्डौ आइपुग्नुभएको छ । निजी विमान चढेर श्रीलङ्काबाट आउनुभएका उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र […]
पूरा पढ्नुहोस्
श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली यूएई, सेसेल्स र कतार भ्रमणमा जाँदै
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली यूएई, सेसेल्स र कतारको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल–यूएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरब इमिरेट्स पुगी अलपत्र परेका नेपालीको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली यूएई जान लागेको हो । भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव […]
पूरा पढ्नुहोस्
उवासंघ चितवनको नेतृत्वका लागि आज १२ पदको लागि मतदान हुदै
उद्योग वाणिज्य संघ चितवनको नेतृत्वका लागि २ उपाध्यक्ष सहित १० जना सदस्यका लागि आज मतदान हुने भएको छ । विहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठका अनुसार ४ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ । उपाध्यक्ष वाणिज्य, उपाध्यक्ष कर्पोरेट, वस्तुगत सदस्य र वाणिज्य सदस्यका लागि ४ […]
पूरा पढ्नुहोस्
साउदी अरेबियाका विदेश मन्त्री आज नेपाल आउने
साउदी अरेबियाका विदेश मन्त्री फाइसल विन फहरन अल साउद दुई दिने नेपाल भ्रमणमा आउनुहुने भएको छ । विदेश मन्त्री अल साउद आज सोमवार दुई दिने भ्रमणका लागि नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नु हुने मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । यस्तै परराष्ट्र […]
पूरा पढ्नुहोस्
जसपाको भरतपुर महानगर अध्यक्ष जोशीद्वारा पाटी छोडेको घोषणा
जनता समाजवादी पाटी भरतपुर महानगर कमिटिका अध्यक्ष अनुज जोशीले पाटी छोडेको घोषणा गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले पाटी छोडेको घोषणा गरेका छन । लामो समय बिधार्थी राजनीति गरेका जोशी जसमा चितवनको विधार्थी सङगठनको वालकुमारी कलेजको अध्यक्ष हुँदै जिल्ला अध्यक्ष पनि लामो समयसम्म चलाएका थिए । उनी केही महिनाअघि पाटीको महानगर […]
पूरा पढ्नुहोस्
स्थानीय तह चुनावमा सत्तारुढ दलहरू मिलेर जाने सहमति भएको छ : माधव नेपाल
सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूबीच स्थानीय तह चुनावमा मिलेर जाने सहमति भइसकेको दाबी गर्नुभएको छ । आज बुधवारदेखि काठमाण्डौमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरूबीच मिलेर जाने सहमति भएको बताउनुभएको हो । सबै ठाउँमा मिल्न सकिँदैन भने पनि पारस्परिक लाभ […]
पूरा पढ्नुहोस्
उवासंघ चितवनः अध्यक्ष, बरिष्ठ उपाध्यक्ष सहित ७ जना सर्वसम्मत
उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । श्रेष्ठ ४ पटक उवासंघको पदाधिकारी बनिसक्नुभएको छ । २०६६ सालदेखि कार्यसमिति सदस्य हुदै तृतीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र २ पटक बरिष्ठ उपाध्यक्ष बनेर काम गरिसक्नुभएको छ । यस्तै बरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ चयन हुनुभएको छ । श्रेष्ठ १६ वर्षदेखि उवासंघमा आवद्ध हुनुहुन्छ । […]
पूरा पढ्नुहोस्
मुस्लिम नेवा सामाजिक कार्यमा अघि बढ्दै
मुस्लिम नेवाः वेवारिसे शव जनाजा व्यवस्थापन केन्द्र चितवनले विपद व्यवस्थापन तथा विशुद्ध समाज सेवामा समर्पित हुँदै आएको जनाएको छ । केन्द्रका अध्यक्ष सहबुदिन अन्सारी सुल्तानले मंगलबार पत्रकार सम्मेलन मार्फत गैर नाफामूलक, निस्वार्थ कार्य, जिम्मेवारमूलक संस्था भएकाले सबैलाई आत्मसाथ गरी सहयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष अन्सारीले ‘हाम्रो संस्कृति संरक्षण, हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराकासाथ […]
पूरा पढ्नुहोस्
थप १ सय ९४ जनामा कोरोना पुष्टि, ३ सय ४८ जना निको
पछिल्लो २४ घण्टामा एक सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार तीन सय ९४ जनाको नमुना परीक्षण गर्दा एक सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८४ जना कोरोना सङ्क्रमित निको भएका छन् । […]
पूरा पढ्नुहोस्
मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति ओलीको आपत्ति
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावकाे मतपत्रको चिह्नहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । आज मङ्गलवार अखिल नेपाल महिला सङ्घले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आँखा कमजाेर हुनेले रुखैरुख देखोस् भनेर हरियो रङ्गको चिह्न राख्न खोजेको हो भने त्यो स्वीकार्य नहुने बताउनुभएकाे […]
पूरा पढ्नुहोस्



















