Author: Ugin Khabar
एमसीसी देशको हितमा छ, सरकारमा रहेका नेताहरूले नै भ्रम फैलाए : मन्त्री खाण
गृह मन्त्री बालकृष्ण खाणले एमसीसी देशको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताउनुभएको छ । उहाँले एमसीसीबारे जनतामा फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा आज मङ्गलवार रुपन्देहीको मणिग्राममा गृह मन्त्री खाणले एमसीसी अनुमोदन गरेकै […]
पूरा पढ्नुहोस्
स्थानीय तह निर्वाचनको तयारी गर्न अध्यक्ष नेपालको निर्देशन
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तहको निर्वाचनको तयारी गर्न निर्देशन दिएका छ । सोमबार बसेको पोलिटब्युरोको प्रथम बैठकमा आफ्नो राजनीति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले राम्रो स्थान हासिल गर्ने बताए । उनले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आफूहरुले राख्दै आएको […]
पूरा पढ्नुहोस्
माओवादी केन्द्रीय समितिमा युवालाई प्राथमिकता
नेकपा माओवादी केन्द्रले पार्टीमा भावी नेतृत्वसमेत तयार पार्ने उद्देश्यले युवालाई प्राथमिकताका साथ केन्द्रीय समितिमा समेटेको छ । काठमाण्डौमा भइरहेको केन्द्रीय समितिको बैठकमा माओवादीले विद्यार्थी सङ्गठनका पूर्वअध्यक्ष तथा सहायक सङ्गठन वाईसीएल नेपालका अध्यक्षलगायत युवालाई केन्द्रीय समितिमा ल्याएको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा युवा, प्रौढ र वृद्ध तीनै उमेर समूहको उचित प्रतिनिधित्व गराउने लक्ष्यका साथ […]
पूरा पढ्नुहोस्
एमाले सरकारले राम्रो गर्दागर्दै हटाए :ओली
कास्की – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरू मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताउनुभएको छ । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढलाउन संसारभरका प्रतिक्रियावादीहरू एक भएको भन्दै उनीहरूविरुद्ध प्रतिवाद गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टी निकट मानव अधिकारवादीहरूको सङ्गठन मानव अधिकार एलाइन्सको […]
पूरा पढ्नुहोस्
जसपा संघीय परिषद्को बैठक फागुन २८ गते बस्ने
जनता समाजवादी पार्टी ९जसपा०ले संघीय परिषद्को बैठक फागुन २८ गते बोलाएको छ । काठमाडौंको बानेश्वर ब्याङ्केट, थापागाउँमा बैठक बस्ने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो । बैठकमा स्थानीय तहको निर्वाचन र विधान अधिवेशनमाथि छलफल हुने जसपाले जनाएको छ । पछिल्लो समय जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराई पक्षबीच विवाद चर्किएको थियो । […]
पूरा पढ्नुहोस्
अर्लि इलेक्सनको चर्चा स्थानीय चुनाव सार्ने षड्यन्त्र : सुवास नेम्वाङ
नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले स्थानीय तह चुनाव समयमा नगर्ने योजना अनुसार सत्तारुढ गठबन्धनले अर्लि इलेक्सनको चर्चा गरेको टिप्पणी गरेका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले स्थानीय निर्वाचन भत्काउने, सार्ने र गडबड गर्ने उद्देश्यले अर्लि इलेक्सनको चर्चा भएको हुन सक्ने बताए । उहाँहरुको सोझो हिडाइ छैन, उहाँहरु […]
पूरा पढ्नुहोस्
थपिए ६८ संक्रमित, २ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाचे अनुसार ४ हजार ९ सय २९ जनामा कोरोना परिक्षण गर्दा ६८ जनामा कोरोना पुष्टि भएको हो । त्यतै गत २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ११ हजार ९ सय ४७ जनाको मृत्यु […]
पूरा पढ्नुहोस्
कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल विजयी
नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल विजयी हुनुभएको छ । दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले खनाललाई समर्थन गरेपछि उहाँ स्वतः विजयी हुनुभएको हो । पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गर्नुभएका खनाल र श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुने भनिए पनि श्रेष्ठले खनाललाई समर्थन गरेपछि उहाँ विजयी हुनुभएको हो । अन्य पदको […]
पूरा पढ्नुहोस्
आन्तरिक हवाई उडानको भाडा बढ्यो
आन्तरिक हवाई उडानको भाडा बढेको छ । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको भाउ बढाएपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका छन् । भोलिदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले बढेको छ । यस्तै, काठमाण्डौ–धनगढीको […]
पूरा पढ्नुहोस्
२४ घण्टामा ९१ जनामा कोरोना पुष्टि/कसैको पनि ज्यान गएन
पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार दुई सय २० जनाको नमूना परीक्षण गरेकोमा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको तेस्रो लहर शुरु भएपछि दैनिक विवरण अनुसार सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पहिलो पटक एक सय […]
पूरा पढ्नुहोस्



















