Author: Ugin Khabar
१८० जना कोरोना संक्रमित थपिए
देशभर पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३ सय ४१ जनामा कोरोना परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९३६ […]
पूरा पढ्नुहोस्
एमसीसीको विरोधमा साेमबार नेपाल बन्दको घोषणा
अमेरिकी सहयोग परियोजना (एमसीसी) का विरुद्धमा विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले नेपाल बन्दको घोषणा गरेको छ ।सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चासहितका राजनीतिक दलहरुले भोलि सोमवार नेपाल बन्दको घोषणा गरेका हुन् । एमसीसीका विरुद्धमा आम नागरिकले खबरदारी गर्दा गर्दै संसदबाट अनुमोदन गर्न खोजिएको विरोधमा नेपाल बन्द आह्वान गरिएको क्रान्तिकारी नेकपा माओवादीका नेता तथा देशभक्त […]
पूरा पढ्नुहोस्
द युनाईटेड चितवनको आयोजनामा लागुऔषध दुव्र्यसनी विरुद्ध अन्तरक्रिया
द युनाईटेड चितवनको आयोजनामा सामाजिक रुपान्तरणमा युवाहरुको भूमिका तथा लागु औषध दुव्र्यसनी रोकथाममा युवाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । पश्चिम चितवनमा भएको अन्तरक्रिया कार्यक्रममा भरतपुर वडा नं. २३,२४ र २५ का युवाहरुको सहभागिता रहेको थियो । द युनाईटेड चितवनका संरक्षक दिवाकर राज श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । श्रेष्ठले देशका कर्णधार देशलाई सक्षम […]
पूरा पढ्नुहोस्
आज नेकपा एसको स्थायी कमिटीको बैठक बस्ने
नेकपा एकीकृत समाजवादीले आज स्थायी कमिटीको बैठक बोलाएको छ। विहान ११ बजे बस्ने स्थायी कमिटीको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । आइतबार नै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।
पूरा पढ्नुहोस्
आज प्रतिनिधि सभाको बैठक बस्दै
आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । आजको बैठकमा एमसीसीमाथिको छलफल हुने भएको छ । हिजो संघीय संसद सचिवालयले प्रकाशन गरेको आज बस्ने बैठकको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ भने […]
पूरा पढ्नुहोस्
भोलि बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि छलफल हुने
भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीमाथिको छलफल हुने भएको छ । संघीय संसद सचिवालयले प्रकाशन गरेको भोलि बस्ने बैठकको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख छ । भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ भने दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले […]
पूरा पढ्नुहोस्
एमाले र कांग्रेसका नेताहरुबीच भएको वार्ता विना निष्कर्ष सकियो
नेकपा एमाले र नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुबीच भएको वार्ता विना निष्कर्ष सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा कांग्रेस र एमालेका नेताहरुले पुरानो अडान कायम राखेपछि बैठक विना निष्कर्ष टुङ्गिएको हो । बैठकपछि सञ्चारकर्मीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा सञ्चालन गर्न र राष्ट्रिय सहमतिका साथ अमेरिकासँग […]
पूरा पढ्नुहोस्
पछिल्लो २४ घण्टामा एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी पाँच हजार एक सय ५२ जनाको परीक्षण गरिएकोमा एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ४० जना संक्रमित निको भएका छन् […]
पूरा पढ्नुहोस्
एमाले जनताको पाटी नभएको वाईसीएल चितवनको ठहर
योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) चितवनले सङगडनका जिल्ला सदस्य एवं कालिका नगर ईन्चार्ज नवराज घलान माथि भएको घटनाको घोर भत्र्सना गरेको छ । कालिका नगरपालिका वडा नं. ३ को जनप्रिय टोलमा एमालेबाट निर्वाचित वडाअध्यक्षले भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिलाई मनखुशी निस्सा बितरण गर्न लागे पछि असन्तुष्ट सहजीकरण समितिका सदस्य घलानले सो कदमको विरोध गर्दा वडाअध्यक्ष निकट […]
पूरा पढ्नुहोस्
थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा तीन सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार सात सय ४३ जनामा गरिएको परीक्षणमा तीन सय १८ मा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ घण्टामा एक जनाको संक्रमणबाट मृत्यु भएको छ । यस्तै, योबीचमा पाँच सय ६२ जना कोरानामुक्त भएका छन् […]
पूरा पढ्नुहोस्



















