Author: Ugin Khabar

भरतपुर अस्पतालले बिरामीलाई लक्षित गरी निःशुल्क बस सेवा सञ्चालन गर्ने

चितवन। भरतपुर अस्पतालले बिरामीलाई लक्षित गरी निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । फागुन १ गतेबाट अस्पतालले निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार भरतपुर अस्पतालबाट मालपोतचोक, केन्द्रीय बसपार्क चोक, हाकिमचोक, चौबीसकोठी, वीरेन्द्र क्याम्पस चोक, विशालचोक हुँदै पुनः अस्पताल आउने गरी बस सञ्चालन गर्न लागिएको हो […]

पूरा पढ्नुहोस्

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रत्ननगर नगरपालिका-५ का २८ वर्षीय आलोक महतो रहेका छन् । बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा.प्र.०३-००२ प ५५०३ नं.को मोटरसाइकल मंगलबार राति १० बजे रत्ननगरकै जनकल्याण चोकमा दुर्घटना भएको थियो ।

पूरा पढ्नुहोस्

चितवनका पाँच पालिकाका किशोरीले लगाए एचपिभी खोप

जिल्लामा रहेका सात पालिकामध्ये पाँच पालिकामा एचपिभी खोप अभियान सम्पन्न भएको छ । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबाहेक अन्य पाँच पालिकामा अभियानअन्तर्गत खोप कार्यक्रम सम्पन्न भएको हो । ती पालिकाका १० हजार १३२ किशोरीले एचपिभी खोप लगाएका हुन् । जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार खैरहनी नगरपालिकाका दुई हजार ७२८, राप्ती नगरपालिकाका दुई […]

पूरा पढ्नुहोस्

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए । आकस्मिक र शून्य समय सकिएपछि कुन प्रक्रियाअन्तर्गत समय दिइएको हो ? भन्दै रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाए । […]

पूरा पढ्नुहोस्

आज पनि सुनको मूल्य बढ्यो,चाँदी भने घट्यो

नेपाली बजारमा सुनको मूल्यमा आज प्रतितोला छ सयले बढेको छ । सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएकोमा आज मंगलबार प्रतितोला एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य […]

पूरा पढ्नुहोस्

बेस्ट डेस्टिनेशन एजुकेशनले सामुदायिक विद्यालयलाई जर्सी वितरण

बेस्ट डेस्टिनेशन एजुकेशनले पश्चिम चितवनका ६ वटा सामुदायिक विद्यालयलाई जर्सी वितरण गरेको छ । भरतपुर महानगरपालिका भित्र हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बेस्ट डेस्टिनेशनले खेलाडीहरुलाई जर्सी प्रदान गरेको हो । सरस्वती मावि, साझापुर मावि, आदर्श मावि, भीमनगर मावि, जनज्योती प.द.म मावि र शारदा माविका विद्यार्थी खेलाडीहरुलाई जर्सी सहयोग गरिएको हो । चनौली पार्टी […]

पूरा पढ्नुहोस्

नेविसंघ चितवनमा देखियो दुई धार/एकले अर्कालाई नमान्ने

नेविसंघ चितवनमा विवाद देखिएको छ । एउटा समुहले दिनेश तामाङलाई अध्य्यक्ष बनाएको छ । अर्को समुहले भने विज्ञप्ति निकालेर सो कार्यको आपत्ति जनाएको छ । आज नेविसंघ चितवनका कार्यवाहक अध्य्यक्ष एवं केन्द्रीय सदस्य राजन दाहालको अध्यक्षतामा भएको भेेलाले दिनेश तामाङलाई सर्वसम्मत जिल्ला अध्ययक्ष बनाएको हो । सो अवसरमा सङगठनका पुर्व केन्द्रीय सदस्य शिव रिमालको प्रमुख […]

पूरा पढ्नुहोस्

समाजवादी विद्यार्थी युनियन नेपाल बालकुमारीको अध्यक्षमा रेग्मी

समाजवादी विद्यार्थी युनियन नेपाल बालकुमारी चितवनको मुल इकाई समितिको भेला सम्पन्न भएको छ । आसन्न स्ववियु निर्वाचनको तयारी अभियानको सिलसिलामा विपिन चन्द्र रेग्मीको अध्यक्षता मा २१ सदस्यीय बालकुमारी क्याम्पस मुल इकाई समिति गठन भएको हो । जिल्ला पार्टीका संयोजक तथा समाजवादी युवा भोलेन्टियर्स फोर्सका केन्द्रीय सदस्य अनुज जोशिको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रम मा उहाले […]

पूरा पढ्नुहोस्

आज ३४ औँ अख्तियार स्थापना दिवस मनाइँदै

भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टङ्गालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ । आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना […]

पूरा पढ्नुहोस्

नेपाली बजारमा सुनको मूल्य बढ्यो

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक […]

पूरा पढ्नुहोस्