Author: Ugin Khabar
आजको राशिफल – Today’s Horoscope
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। […]
पूरा पढ्नुहोस्
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण
चितवन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरीएको छ। शुक्रबार भरतपुर महानगरपालीका २० चनौलीमा एक कार्यक्रम गरी पुराना समितिले नयाँ समितिलाई पद हस्तान्तरण गरीएको हो । निर्वतमान अध्यक्ष रमेश राना, सचिव उर्गेन तामाङ र कोषाध्यक्ष सुनिल कुमार श्रेष्ठले फोनिको बैक खाता, कार्यालयको चाबी, लगायतको सरसमान सहित अध्यक्ष तुलमान गुरुङ, सचिव […]
पूरा पढ्नुहोस्
आज सुनको मूल्य घट्यो, अब प्रतितोला कति ?
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।शुक्रबार सुन तोलामा ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेछ भइरहेको छ । त्यसैगरी, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।
पूरा पढ्नुहोस्
नेपालले थाइल्याण्डविरूद्ध ब्याटिङ गर्दै
काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्दै छ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । नेपालका लागि राजमती ऐरीले टी-२०आई क्रिकेटमा डेब्यू गर्दै छिन् । राजमती […]
पूरा पढ्नुहोस्
चितवनमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै
चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आजदेखि प्रथम राष्ट्रिय प्रदर्शनी हुँदैछ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र चितवन उद्योग सङ्घको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा दुग्ध उत्पादन सम्बन्धी ५२ प्रदर्शनीकक्ष समावेश गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले बताए । प्रदर्शनीमा ‘डेरी प्रसेसिङ’ तथा पशु आहार उद्योगका ‘मेसिनरी’ तथा उपकरण […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बैठक सुरू हुनेछ। आजको बैठकका लागि तीन वटा कार्यसूची सम्भावित भनेर राखिएको छ। बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छ। त्यस्तै कानुनमन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय […]
पूरा पढ्नुहोस्
सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १ खर्ब ६७ अर्ब रुपैयाँले घटायो
सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये १ खर्ब ६७ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ घटाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार करिब पौने २ खर्ब रुपैयाँले घटाउनुभएको हो । संशोधनपछि कुल बजेट १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ कायम भएको छ । गएको जेठ १५ […]
पूरा पढ्नुहोस्
आजको राशिफल – Today’s Horoscope
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजना सार्वजनिक […]
पूरा पढ्नुहोस्
रवि लामिछानेविरुद्ध सरकारी वकिलको बहस सकियो
सहारा चितवन सहकारी ठगी मुद्दामा रवि लामिछानेविरुद्ध बहस गर्न तीन जिल्लाबाट चितवन जिल्ला अदालत आएका सरकारी वकिलले बहस सकेका छन्। बिहीबार बिहान बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका भोलानाथ निरौला र धादिङका दशरथ पंगेनीले रविविरुद्ध थुनछेक बहस गरेका हुन्। उनीहरूको बहसपश्चात् सहकारी पीडित जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू सुरेन्द्र भण्डारी र रामचन्द्र गौतमले […]
पूरा पढ्नुहोस्
चितवन जिल्ला अदालतमा रवि लामिछानेसहितको मुद्दामा दोस्रो दिनको बहस सुरु
चितवन। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अहिले नेपाल सरकारका तर्फबाट छिमेकी जिल्लाबाट आउनुभएका न्यायाधिवक्ताहरुले बहस थालेको छ । बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका न्यायाधिवक्ता […]
पूरा पढ्नुहोस्



















