Author: Ugin Khabar
९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार
९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार गरिएको छ । नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीबाट तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पालाई नेपाली दूतावास जर्मनी र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा उद्धार गरिएको हो । युक्रेनी सेनाले ती दुई जनालाई […]
पूरा पढ्नुहोस्
जंगली हात्ती मकुनाको गोली लागेर मृत्यु
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा आत्मरक्षाका लागि नेपाली सेनाले चलाएको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरमा पर्ने लामिताल क्षेत्रमा बुधबार दिउसो गोली लागेर हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । गत असोज देखि मकुना मानव बस्तीमा पसेर स्थानीयलाई आतंकित बनाउदै आएको थियो । […]
पूरा पढ्नुहोस्
हिउँ हराएको हिउँद
प्रगती ढकाल माथि माथि हिमाली भेगमा, हिउँ पर्यो फुरुरु, हिउँ पर्यो फुरुरु, प्रदेशी माया सम्झेर, मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरु, हा..हा..हा..मन रुन्छ धुरुरु.. बबिना राई किरातीको स्वरमा सजिएको यो गीत अधिकांश नेपालीहरुको जनजिब्रोमा झुन्डिएको छ। हिउँ पर्नेबित्तिकै ‘टिकटक भिडियो’ बनाउनेहरु यही गीतलाई रोज्छन्। हिमाली भेगैमा हिउँ पर्यो फुरुरु।।।राजु लामाको स्वर रहेको अर्को गीतको टुक्का […]
पूरा पढ्नुहोस्
संघीय संसदका दुवै सदनको बैठक आज
संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक सवा १ बजेका लागि आह्वान भएको छ। आजको बैठकमा सरकारले ल्याएका ६ वटै अध्यादेश पेश गर्ने तयारी गरेको छ। तर प्रतिनिधिसभाबाट अध्यादेश स्वीकृत भएपनि राष्ट्रिय सभामा सरकारको बहुमत नहुँदा अध्यादेश स्वीकार हुने नहुनेमा अन्योल देखिएको छ। अध्यादेश स्वीकृत […]
पूरा पढ्नुहोस्
आजको राशिफल
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत […]
पूरा पढ्नुहोस्
नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित
काठमाडौंमा जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले कुनैपनि विकेट नगुमाई पूरा गर्यो । नेदरल्यान्ड्सका लागि ओपनर स्टेरे कालिसले अविजित रहँदै ११ चौका र २ छक्कासहित ९८ रनको शानदार पारी […]
पूरा पढ्नुहोस्
आज पनि सुनको मूल्य वृद्धि , कतिमा हुदैछ कारोबार ?
बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँ बढेको हो । बुधबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९ सय रुपैयाँ पुगेको छ । मंगलबार सुन तोलामा १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो […]
पूरा पढ्नुहोस्
नेपालले नेदरल्यान्ड्सविरुद्धको खेलमा पहिले ब्याटिङ गर्दै
नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाको आफ्नो पाँचौं खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलिकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङको निर्णय लिएकी हुन । नेपाल पहिलो जितको खोजिमा रहेको छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र […]
पूरा पढ्नुहोस्
रवि लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा
चितवनको साहारा सहकारीको बचत रकम अपचलन गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति एवं पूर्व गसहमन्त्री रवि लामिछानेको मुद्दामा बयान शुरु भएको छ । लामिछानेमाथि लागेको मुद्दाको बयानका लागि जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा पेशी तोकिएको छ ।लामिछाने आजै अदालतमा बयानका लागि उपस्थित भएका थिए । लामिछानेविरुद्ध मंगलबार चितवनमा ठगीसम्बन्धी कसुरमा मुद्दा दायर भएको […]
पूरा पढ्नुहोस्
त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै
त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । नेपालले अहिलेसम्म खेलेका चारवटै खेल हारेको छ । हिजो भएको खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भएको थियो । नेपाल यसअघि नेदरल्यान्ड्ससँग २ पटक र थाइल्यान्डसँग १ पटक पराजित भएको […]
पूरा पढ्नुहोस्



















