Author: Ugin Khabar
नेपाल एएफसी यू-२३ एशियन कप छनोटको समूह चरणबाटै बाहिरियो
नेपाल एएफसी २३ वर्षमुनिको एशियन कप छनोटको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणअन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाल हिजो सिरियासँग पराजित भयो । रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल सिरियासँग ४–२ गोलले पराजित भएको हो । नेपालका निराजन धामी र सुमित श्रेष्ठले समान एक गोल गरे । सिरियाका अलि अलरिना, महमूद नायेफ, महमूद अलासवाद र […]
पूरा पढ्नुहोस्
आज खग्रास चन्द्रग्रहण
भदौ शुक्ल पूर्णिमाका दिन आज आइतवार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आजराति १० बजेर ११ मिनेटमा स्पर्श गर्नेछ । राति ११ बजेर ५६ मिनेटमा चन्द्रग्रहणको मध्य हुनेछ । त्यस्तै राति १ बजेर ४१ मिनेटमा ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार […]
पूरा पढ्नुहोस्
तियानमेन स्क्वयारमा ५० हजार पाहुँनासँगै प्रधानमन्त्री ओलीको अवलोकन
प्रधानमन्त्री केपी शर्मा ओलीले आज जापानी उपनिवेशविरुद्ध चीनले आयोजना गरेको सैन्य परेडमा सहभागी भएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले अहिले चीनको तियानमेन स्क्वयारमा भइरहेको भव्य परेड अवलोकन गरिरहेका हुन्। परेडमा ओलीसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उनलगायत २६ देशका राष्ट्र तथा सरकार प्रमुख र ५० हजार पाहुना उपस्थित […]
पूरा पढ्नुहोस्
पाँच महिना १३ दिन प्रहरीको नेतृत्व गरेर बिदा हुँदै आइजीपी थापा
नेपाल प्रहरीका ३१ औँ महानिरीक्षक दीपक थापा अनिवार्य अवकासमा गएका छन्। प्रहरीको ३० वर्षे सेवाहदका कारण थापा बिदा भएका हुन्। उनले पाँच महिना १३दिन प्रहरीको नेतृत्व गरे। प्रहरी प्रधान कार्यालयले थापाको बिदाईमा भब्य कार्यक्रमको आयोजना गरेको छ। दिउँसो दुई बजे प्रहरी हेडक्वार्टरमा सबै दर्जाका प्रहरीहरुलाई उपस्थित हुने निर्देशन दिइएको छ। थापाको छोटो कार्यकाल पनि विवादरहित […]
पूरा पढ्नुहोस्
तनहुँको दमौलीमा दुई वटा स्कुटर ठोक्किँदा एक जनाको ज्यान गयो, एक घाइते
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गएराति दुई वटा स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । ज्यान गुमाउनेमा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिनुभयो । उहाँको उपचारका क्रममा दमौलीमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओलीले आज सांघाई शिखर सम्मेलनलाई सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाई सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्। चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा शुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा […]
पूरा पढ्नुहोस्डिजल, मट्टीतेल र हवाई इन्धनको भाउ घट्यो
नेपाल आयल निगमले डिजल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा लितटरको चार रूपैयाँ, इवाई इन्धन आन्तरिकतर्फ एक रूपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटेको हो । पेट्रोल र एलपी ग्यासको भाउ भने यथावत् छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ । […]
पूरा पढ्नुहोस्
आजको राशिफल – Today’s Horoscope
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। जिम्मेवारी बढ्नेछन् तापनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। साँझतिर उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुटाउनेछ। वृष – […]
पूरा पढ्नुहोस्
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् । प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीसहितको टोली भदौ १८ गते स्वदेश फर्किने […]
पूरा पढ्नुहोस्
चितवनमा कार रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
चितवनको भरतपुरमा गएराती भएको सवारी दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकतर्फबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराती करिब १ः३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा. बिप्लब भट्टको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका डा.भट्टको पुरानो मेडिकल कलेजमा […]
पूरा पढ्नुहोस्



















