Banner

चुनाव केन्द्रित कार्यक्रमसहित प्रचण्ड चितवनमा

चितवन, भदौ ८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘ चुनाव घोषणा पछि पहिलोपटक चितवन आएका छन् । प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ का विभिन्न ठाउँका सडक शिलान्यासदेखि पुल उद्घाटन गर्न आज(बुधबार) चितवन आएका हुन् । उनी वन तथा वातावरण मन्त्री प्रदीप यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद […]

पूरा पढ्नुहोस्

गठबन्धनका नेताहरू सिट बाँडफाँटका लागि ‘वान टु वान’ वार्ता गर्न सहमत

सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू प्रदेश सभा र प्रतिनिधि सभा चुनावकाे सिट बाँडफाँडका लागि ‘वान टु वान’ वार्ता गर्न सहमत भएका छन् । कार्यदल र शीर्ष नेताहरूबीच आज मङ्गलवार भएकाे छलफलमा पनि सहमति जुटाउन नसकेपछि नेताहरू वान टु वान वार्ता गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन् । सहमतिको नजिक पुगिएको र त्यसलाई सहज ढङ्गले टुङ्गो […]

पूरा पढ्नुहोस्

टिकट पाउनेले जित्नका लागि काम गर्नुस्, नपाउनेले जिताउन लाग्नुस् : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे चुनावमा टिकट पाइँन भनेर असन्तुष्ट नहुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सिङ्गो पार्टी एकताबद्ध भएर लाग्ने हो भने आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा कुनै पनि निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले हार्ने स्थिति नरहेको जिकिर गर्दै अध्यक्ष ओलीले त्यसका लागि एकजुट भएर चुनावकाे काममा केन्द्रित हुन […]

पूरा पढ्नुहोस्

थप ६ सय ३४ जनामा काेराेना सङ्क्रमण

पछिल्लो २४ घण्टामा ६ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ४९ जनाको नमुना परीक्षण गर्दा १२ दशमलव ८१ प्रतिशत अर्थात् ६ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा एक […]

पूरा पढ्नुहोस्

मंगलबार प्रतिनिधि सभा बैठक बस्दै, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक

प्रतिनिधि सभाको बैठक आज मंगलबार बिहान बस्दै छ। बिहान १० बजे बस्ने बैठकमा एउटा विधेयक पेस हुने सम्भावित कार्यसूची छ। संघीय संसद् सचिवालयका अनुसार मंगलबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ प्रस्तुत गर्नेछन्। त्यसअघि उक्त विधेयकमाथि नेपाल मजदुर […]

पूरा पढ्नुहोस्

मधेस प्रदेशका मुख्यमन्त्रीलाई हटाउने योजना छैन : अध्यक्ष यादव    

जनकपुरधाम, ७ भदौ रासस जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने योजनासमेत रहेको छैन । ” आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै सो कुरा बताउनुभएको […]

पूरा पढ्नुहोस्

चितवनमा नेपाल वन्दको प्रभाव सामान्य

चितवनमा नेपाल वन्दको प्रभाव सामान्य छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीका अनुसार सवारी साधनहरु सहज रुपमा चलिरहेका छन । उहाँले लामो दुरीका सवारी साधन सामान्य रुपमा चलिरहेको वताउनुभयो ।  अधिकारीका अनुसार छोटो दुरीका सवारी साधन भने कम मात्रामा चलेका छन । वन्दको वेलामा यात्रुहरुलाई सहज रुपमा यात्रा गराउन जिल्लामा सुरक्षा […]

पूरा पढ्नुहोस्

भरतपुरमा एनपिआइ फुटसल कप हुने

भरतपुर , ६ भदौ भरतपुरमा एनपिआइ फुटसल कप हुने भएको छ । अनेरास्ववियु (क्रान्तिकारी) एनपिआईको आयोजनामा भदौ ८ गतेदेखि प्रतियोगिता सञ्चालन हुनेछ । अनेरास्ववियु (क्रान्तिकारी) एनपिआईका संयोजक संगम तामाङले प्रतियोगितामा ४० टिम सहभागि हुने जानकारी दिनुभयो । उहाँका अनुसार चितवन सहित मकवानपुर, नवलपुरका कलेजले सहभागिता जनाउनेछन् । क्षेत्रपुरको ब्रोदर्स फुटसल अरिनामा खेल हुनेछ । खेलहरु […]

पूरा पढ्नुहोस्

तमू सञ्चारकर्मी संघ चितवनको लागि अक्षयकोष स्थापना

बागमती प्रदेश सभा सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीकी सह–महामन्त्री रीना गुरूङले तमू सञ्चारकर्मी संघ चितवनको लागि अक्षयकोष स्थापना गरेको छ । सोमबार भरतपुरमा संघको कार्यालय उद्घाटन गर्दै सांसद गुरूङले बुबा लालप्रसाद गुरूङको नाममा ‘लालप्रसाद गुरूङ सञ्चारकर्मी संघ पुरस्कार’ स्थापना एक लाख रूपैयाँको अक्षयकोष स्थापना गरिदिएकी हुन् । अक्षयकोषको लागि रकम हस्तान्तरण गरेसँगै संघको तर्फबाट अध्यक्ष […]

पूरा पढ्नुहोस्

आउँदाे चुनावका लागि आयोगले सरकारसँग १० अर्ब रुपैयाँ माग्यो, २ लाख जनशक्ति चाहिने अनुमान

निर्वाचन आयोगले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सरकारसँग १० अर्ब रुपैयाँ बजेट मागेको छ । चुनावका लागि झन्डै १० अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको र स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत गरेको छ भने […]

पूरा पढ्नुहोस्