Banner

मतपत्र पुग्यो ६० जिल्लामा

निर्वाचन आयोगले आइतबारसम्म ६० जिल्लामा मतपत्र पठाइसकेको जनाएको छ। आयोगका अनुसार अब १७ जिल्लामा मात्र मतपत्र पठाउन बाँकी छ। आयोगका अनुसार सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्रलगायत सरसामग्री पठाउन तयारी अवस्थामा रहेको र सोमबार बिहान पठाइनेछ। आयोगले वैशाख १७ गतेसम्म ९१ लाख ११ हजार मतपत्र ४९ जिल्लाका लागि पठाइसकेको र १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि पठाइसकेको जनाएको छ। […]

पूरा पढ्नुहोस्

केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । सार्वजनिक कार्यक्रममा यौन दुव्र्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो । बैैशाख १५ गते काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रश्नकर्ताले सोधेको प्रश्नमा स्थापितले ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति […]

पूरा पढ्नुहोस्

कर बढाउन र घटाउनका लागि राेइकराइ नगराैँ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय र निजी क्षेत्रबीचमा कर असुलीबारे हुने द्वन्द्वको अन्त्य गर्नुपर्ने बताउनु भएको छ । आज सोमवार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले विगतदेखि मन्त्रालय र निजी क्षेत्रबीचमा कर बढाउने र घटाउनका लागि हुने द्वन्द्व अन्त्य गर्नुपर्ने बताउनु भएको हो । यस्तो द्वन्द्वको तत्काल अन्त्य गरेर […]

पूरा पढ्नुहोस्

कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने

नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने भएको छ । आज आइतवार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिने व्यक्ति पार्टी विधानअनुसार स्वतः पार्टीबाट निष्कासित हुने भए पनि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी उम्मेदवार निष्कासित नहुने बताउनुभएको हो […]

पूरा पढ्नुहोस्

सामाजिक सञ्जालमा गलत सामग्री पाेस्ट गर्नेलाई कडा कारबाही हुने

निर्वाचन आयोगले सामाजिक सञ्जालमा गलत सामग्री पाेस्ट गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । आयोगमा आज आइतवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको बेलामा उम्मेदवार र राजनीतिक दललाई लक्षित गरेर हुँदै नभएका र तोडमोड गरिएका सामग्री सामाजिक सञ्जालमा राखेर फैलाउने क्रम बढेको भन्दै कडा निगरानी गरेर कारबाही गर्ने बताउनुभयो । राजनीतिक दल […]

पूरा पढ्नुहोस्

कांग्रेससँग एमालेलाई गाली गर्ने नीति मात्रै छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग देश विकास गर्ने कुनै नीति नभएकाे बताउनुभएकाे छ । आज आइतवार पार्टीले हेटौँडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । कांग्रेसले आफ्नो घोषणापत्रमा पार्टी सभापति शेरबहादुर देउवाको नाम आठ ठाउँमा र प्रतिपक्ष पार्टीको अध्यक्षको नाम ४२ ठाउँमा लेखेको छ भन्दै ओलीले भन्नुभयाे, ‘कांग्रेसले पनि जता […]

पूरा पढ्नुहोस्

भरतपुरमा जगन्नाथको चुनाब चिह्न भुइँ कटहर

नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइँकटहर’ पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको हो । कांग्रेसले मेयरका उमेदवार पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई साधारण सदस्यबाट निस्कासन गरिसकेको छ । भरतपुरको मेयरका लागि ३० जनाले […]

पूरा पढ्नुहोस्

हालसम्म ४९ जिल्लामा मतपत्र ढुवानी

आउँदै गरेकाे पालिका तह चुनावका लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, वाग्मती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ । वैशाख १८ गते लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने निर्वाचन […]

पूरा पढ्नुहोस्

चुनावमा देशैभर इन्टरनेट सेवा बन्द हुने चेतावनी

इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले अर्को हप्तादेखि नेपालभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ । इन्टरनेट खरिद गरेवापत विदेशी कम्पनीलाई रकम तिर्नको लागि सरकारले असहयोग गरेका कारण पालिका चुनावको बेला इन्टरनेट बन्द हुन सक्ने आइस्पानले चेतावनी दिएको हो । ‘राज्यका निकायहरु नै इन्टरनेट बन्द गराउने उद्देश्यका साथ निरन्तर […]

पूरा पढ्नुहोस्

रत्ननगरमा पनि गठबन्धनबाट बाहिरियो जसपा

जनता समाजवादी पार्टी (जसपा)को रत्ननगर नगर समितिले पाँच दलीय गठबन्धनबाट बाहिरिएको घोषणा गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी र एकीकृत समाजवादीमा देखिएको अहंकारिताका कारण गठबन्धनबाट बाहिरिन बाध्य भएको नगर इञ्चार्ज जनार्दन दुवाडीले जानकारी दिए। पद बाँडफाँडमा जसपालाई वास्ता नगरी आफूखुसी ढंगबाट बाँडफाँड गरेको भन्दै नगरपालिकाको विभिन्न पदमा जसपाका उमेदवारले दिएको उमेदवारी भने यथावत […]

पूरा पढ्नुहोस्