Banner
भरतपुरमा हँसिया हथाैडामा भाेट हालिँदैन भन्नुभयाे भने देश दुर्घटनामा जान सक्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने दाबी गर्नुभएको छ । पाँच दलीय गठबन्धनले आज बिहीवार भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले साथ सहयोग रह्यो भने धेरै परसम्म जान सकिने बताउनुभएको हो । गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जाने भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘गठबन्धन […]
पूरा पढ्नुहोस्
नेपाली जनताको आशाको केन्द्र एमाले हो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गर्नुभएको छ । कैलालीको बर्दगोरियामा आज बिहीवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो । विकास र समृद्धिका कुरामा बढी समय खर्चनुभएका ओलीले कैलालीका १३ पालिकामा एमालेले विजय प्राप्त गर्नेमा ढुक्क भएको पनि बताउनुभयो […]
पूरा पढ्नुहोस्
गठबन्धन टुटाउने षड्यन्त्र भएको छ: प्रधानमन्त्री
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले षड्यन्त्र हुन नदिन गठबन्धनका पक्षमा जुट्न आग्रह गर्नुभयो । गठबन्धन टुटाउने षड्यन्त्र चितवनबाट हुन नदिन जिल्लाका नेता कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धन टुटाउने षड्यन्त्र भएको छ, […]
पूरा पढ्नुहोस्
निर्वाचन आयोग निष्पक्ष हुनुपर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले पालिका चुनावलाई निष्पक्ष र स्वतन्त्र बनाउने गरी वातावरण मिलाउन निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ । शीतल निवासमा आज बुधवार आयोगका पदाधिकारीसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले पालिका चुनावका लागि आयोगको तयारी सन्तोषजनक भएको उल्लेख गर्दै मतदाताले आफूले रोजेको उम्मेदवारलाई निष्पक्ष र निर्बाध रूपमा मतदान गर्न पाउने हक, अधिकारलाई सबै क्षेत्रबाट सम्मान गर्ने वातावरण बनाउन […]
पूरा पढ्नुहोस्
वैशाख ३० गते हुने चुनावमा मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राखिने
सरकारले यही वैशाख ३० गते शुक्रवार हुने पालिका चुनावमा सबै मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राख्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा।संगीता कौशल मिश्राले सबै मतदान केन्द्रमा खोप केन्द्र राखेर कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिनुभयो । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता मिश्राले मतदान केन्द्रसँगै खोप केन्द्र पनि रहने भएकोले बुस्टर […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री देउवा भोलि गठबन्धनको सभालाई सम्बोधन गर्न चितवन आईपुगे
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा चितवन आइपुगेका छन् । देउवा आज (बुधबार) बेलुका बिराटनगरबाट सिधै आएका हुन् । देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चितवन आइपुगेका छन् । भरतपुरमा बिहीबार सत्ता गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न उनी चितवन आएका हुन् । देउवा र पौडेलसहितको टिमलाई राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय […]
पूरा पढ्नुहोस्
उज्यालो आमा समुहले मनायो अक्षय तृतिया
प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज चितवनमा पनि सातु र सर्वत सेवन गरी मनाइएको छ । उज्यालो आमा समूह भरतपुर २ क्षेत्रपुरले सातु र सर्वत आफू र टोलका सम्पूर्णलाई सेवन गराई मनाएको हो । आजको दिन दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् […]
पूरा पढ्नुहोस्
भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका दिन नेपाल आउने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने तयारी भएको छ । भारतीय पत्रिका ‘द हिन्दु’ का अनुसार प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीका दिन लुम्बिनी भ्रमणमा आउने योजनामा हुनुहुन्छ । भ्रमण केही घण्टाको मात्रै हुनेछ । सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । बुद्ध जयन्तीका […]
पूरा पढ्नुहोस्
अटिजम रोग होइन, लुकाउनु हुँदैन
काठमाडौँ, २० वैशाख रासस बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । विज्ञहरु भन्छन्, “समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ तर यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो ।” यसलाई ‘न्यूरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि […]
पूरा पढ्नुहोस्
फेरी रेनु दाहालको नेतृत्व चाहन्छन मुसहर बस्तीका बासिन्दा
वर्षौ देखि फुसको छानोमा बस्दै आएका मेघौलीको मुसहर बस्तीमा यतिवेला अर्को खुशी छाएको छ । केही समय अगाडि पक्की छाना भएको घर पाएर खुशी भएका यो वस्तीका बासिन्दा यतिवेला भरतपुर महानगरपालिकाको प्रमुख पदको लागि पुन रेनु दाहालकै उम्मेद्वारी भएपछि उक्त बस्तीमा खुशी छाएको हो । गत मंसिरमा दाहालकै पहलमा भरतपुर महानगरपालिका २७ र २८ मेघौलीका […]
पूरा पढ्नुहोस्



















