Banner

जवरजस्ती तालमेल गर्न बाध्य पार्न हुदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तल्लो तहका कार्यकर्तालाई केन्द्रले जबरजस्ती तालमेल गर्न बाध्य पार्न नहुने बताउनु भएको छ । काठमाण्डाै क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा थापाले जबरजस्ती निर्णय लाद्दा चुनावमा सोचेको भन्दा फरक परिणाम आउने बताउनुभयो । चुनाव पछाडि बहुमत नपुग्दा कसैसँग मिलेर सरकार बनाउने भन्ने संसदीय व्यवस्था अनुसार स्वाभाविक हुने तर चुनावभन्दा […]

पूरा पढ्नुहोस्

सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरकाे भागबन्डा भाेलिसम्म गर्ने

सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भोलि साेमवारसम्म गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार बसेको सत्ता गठबन्धन बैठकमा कुन महानगर र उपमहानगर कुन पार्टीले लिने भन्नेबारे टुङ्गो भोलिसम्म लगाउने सहमति भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूले आज बिहान छलफल गरेका […]

पूरा पढ्नुहोस्

गैंडाकोटमा छात्रालाई दुर्व्यवहारको घटना : आरोपित शिक्षक पक्राउ

४ बैशाख, भरतपुर । अस्लिल भिडियो देखाएर शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैंडाकोट नगरपालिका–५ स्थित जनक माविका विद्यार्थीहरु आन्दोलित बनेका छन् । कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई शिक्षक कपिल घिमिरेले दुर्व्यवहार गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । आन्दोलित विद्यार्थीहरुले विद्यालयमा तोडफोड गर्नका […]

पूरा पढ्नुहोस्

चितवनमा माओवादी केन्द्रमा आकर्षण बढ्दो/एकैदिन ३०० भन्दा बढि पाटी प्रवेश

चितवनमा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लहर चलेको छ । आज भरतपुरको कृष्णपुर पार्टी कार्यलयमा पार्टीका जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ३०० जनाभन्दा बढि पाटी प्रवेश गरेका हुन । मोहन वैध नेतृत्वमा रहेको क्रान्तिकारी माओवादीको भातृ सङगठन अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य दीपक पोख्रेल र केन्द्रीय सदस्य कृष्ण सुनारको नेतृत्वमा सो […]

पूरा पढ्नुहोस्

बिहानैदेखि देशका धेरै ठाउँमा चर्को घाम

तत्काल पानी पार्ने प्रणाली नभएकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् । आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ । गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । अन्य क्षेत्रमा पनि तापक्रम बढ्दो छ । नेपालगञ्ज, सिमरा, धनगढी, दिपायलको तापक्रम पनि ४० डिग्री सेल्सियसको हाराहारीमा पुग्न लागेकाे छ […]

पूरा पढ्नुहोस्

एसईई आउँदो शुक्रवारदेखि : परीक्षाको तयारी अन्तिम चरणमा

माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदैछ । आउँदो शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि […]

पूरा पढ्नुहोस्

चितवनका ६५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

३ बैशाख २०७९, चितवन चितवनमा बैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान चल्ने भएको छ । जिल्लाभरका ६५ हजार भन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईने छ ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र […]

पूरा पढ्नुहोस्

स्थानीय तहको चुनावमा सत्तारुढ दलहरुबीच प्रतिस्पर्धा हुन सक्छ : कांग्रेस प्रवक्ता महत

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको चुनावमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्ने बताउनु भएको छ । एमालेले चुनाव हार्ने तर सत्तारुढ गठबन्धन दलहरुबीच भने आफैंले चुनाव जित्छु भन्ने लागेमा त्यहाँ फ्रन्डेली प्रतिस्पर्धा हुने प्रवक्ता महतको भनाइ छ । शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला […]

पूरा पढ्नुहोस्

यु २० महिला तथा पुरुष रग्वि खेल भरतपुर ७ कृण्णपुर को खेल मैदानमा सम्पन्न

नेपाल रग्वी संघ तथा चितवन रग्वि संघको आयोजनामा यु २० महिला तथा पुरुष रग्वि खेल भरतपुर ७ कृण्णपुर को खेल मैदानमा आज सम्पन्न भएको छ। जसमा देश भरिका महिला तथा पुरुष गरि १० टिमले भाग लिएको जानकारी चितवन रग्वी संघका अध्यक्ष सुमन पौडेलले जानकारी दिनु भयो । खेल निकै प्रतिस्पधात्मक भएको जसमा पुरुषतर्फ गोर्खाली रंग्वी […]

पूरा पढ्नुहोस्

शताव्दीपुरुष सत्यमाेहन जाेशीकाे आईसीयूमा उपचार हुँदै

वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीलाई आईसीयूमा राखेर उपचार थालिएको छ । अस्ति बिहीबार छाती दुख्नुको साथै पिसाबमा समस्या भएपछि ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएका जोशीको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । गएरातिदेखि मुटुको चाल अस्थिर भएपछि आईसीयूमा राखेर उपचार भइरहेको र अहिले अवस्था सन्तोषजनक रहेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ । बितेको तीन वर्षदेखि  शताब्दीपुरुष जोशीको […]

पूरा पढ्नुहोस्