Banner

सत्ता गठबन्धन लोभी र पापीहरूको गठबन्धन भएको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन लोभी पापीहरूको गठबन्धन भएको आरोप लगाउनुभएको छ । आज बुधबार भक्तपुरमा सूर्यविनायक हरित कृषि थोक बजारको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले पाँच दलीय सत्ता गठबन्धनलाई एक(एक किलो ढकको संज्ञा दिँदै एमाले एक्लैचाहिँ एक क्वीन्टलको ढक भएको दावी गर्नुभएको छ । अब कुनै पनि […]

पूरा पढ्नुहोस्

आगामी निर्वाचनमा दुई वटा गठबन्धन हुन्छ : नेता खनाल

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी वैशाख ३० गते हुने निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताउनुभएको छ । गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै आज ९बुधबार० नेता खनालले निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताउनुभएको हो । उहाँले सत्तारुढ दलहरुको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलीय गठबन्धन […]

पूरा पढ्नुहोस्

बिहिबार सत्ता गठबन्धनको बैठक  बस्ने

स्थानीय तह निर्वाचनका विषयमा रणनीति बनाउन सत्तारुढ गठबन्धनको बैठक भोलि बिहिबार बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बिहान बस्ने गरी बैठक बोलाइएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल गर्ने विषयमा छलफल हुने उहाँले बताउनुभयो । आगामी वैशाख ३० गते देशभरका ७ सय ५३ वटै स्थानीय तहमा […]

पूरा पढ्नुहोस्

स्थानीय तह निर्वाचनमा भाग लिने दललाई आयोगको १७ बुँदे निर्देशन

निर्वाचन आयोगले स्थानीय तह निर्वातनमा भाग लिने राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन जारी गरेको छ । निर्देशनमा आयोगले उम्मेदवार चयन गर्दा अपनाउनु पर्ने मापदण्ड लगायतका विषयहरु समावेश गरिएको छ । आयोगले बुधबार दलहरुको नाममा निर्देशन जारी गर्दै लैंगिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न आग्रह गरेको हो । आयोगले घोषणापत्र लगायत […]

पूरा पढ्नुहोस्

स्थानीय तहको चुनावमा आवश्यकता हेरेर गठबन्धन गर्ने कांग्रेसको निर्णय

सत्तारुढ दल नेपाली कांग्रेसले आवश्यकता र परिस्थिति हेरेर स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेको छ । आज मङ्गलवार सकिएको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकता र हार/जितको परिस्थिति हेरेर सत्तारुढ दलसँग गठबन्धन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । केन्द्रीय सदस्यहरूको सुझावका आधारमा देशैभरि नभइ आवश्यक ठाउँमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता […]

पूरा पढ्नुहोस्

ओलीद्वारा ११ तले टावर उद्घाटन

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय टावरको आज मङ्गलवार उद्घाटन गर्नुभएकाे छ । तिलोत्तमा नगरपालिका २ काे शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण गरिएको हो । तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ बहुउद्देश्यीय टावर निर्माण गरेको […]

पूरा पढ्नुहोस्

२४ घण्टामा ४२ जनामा काेराेना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा ४२ जनामा काेभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार चार सय ७१ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ८६ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा […]

पूरा पढ्नुहोस्

चुनावी तालमेलबारे आज निर्णय गर्ने कांग्रेसको तयारी

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा अन्य दलसँग तालमेल गर्ने/ नगर्ने भन्नेबारे आज निर्णय गर्ने तयारी गरेको छ । गएको शुक्रवारदेखि बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएकाले आज बस्ने बैठकले चुनावमा तालमेल गर्ने/नगर्नेबारे निर्णय गर्ने सम्भावना रहेको कांग्रेसका नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठक दिउँसो ३ बजे बस्दैछ । शुक्रवारदेखि […]

पूरा पढ्नुहोस्

प्रदेश-१, वाग्मती र गण्डकीका एक/दुई ठाउँमा पानी पर्ने सम्भावना

आज मौसम बद्ली भएको छ । आज प्रदेश-१, वाग्मती र गण्डकीमा मौसम पूर्णरुपमा बद्ली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती ठाउँका एक/दुई ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । काठमाण्डौमा अहिले मौसम धुम्मिएको छ। मौसमविद् भट्टराईकाअनुसार काठमाण्डौमा वायुमण्डलको सतहमा बादल विकसित भएको […]

पूरा पढ्नुहोस्

स्थायी शिक्षकको परीक्षा आजदेखि

शिक्षक सेवा आयोगको स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू हुँदै छ । आयोगले १७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा लिन लागेको हो । आज माध्यमिक तह माविको शिक्षकको परीक्षा हुनेछ । मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि १ सय ५४ केन्द्र निर्धारण गरिएको छ । आयोगका सूचना अधिकारी सुदर्शन […]

पूरा पढ्नुहोस्